सामग्रीमा जानुहोस्

धौलागिरी अस्पताल

निर्देशाङ्कहरू: २८°२६′४९″उ ८३°५९′०९″पू / 28.44694°N 83.98583°E / 28.44694; 83.98583
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धवलागीरी अञ्चल अस्पतालबाट अनुप्रेषित)
धौलागिरी अस्पताल
Lua error in package.lua at line 80: module 'Module:Infobox dim' not found.
भौगोलिक विवरण
स्थानबागलुङ, गण्डकी प्रदेश, नेपाल
निर्देशाङ्क२८°२६′४९″उ ८३°५९′०९″पू / 28.44694°N 83.98583°E / 28.44694; 83.98583
सङ्गठन
प्रकारप्रदेश स्तरीय अस्पताल
सेवाहरू
आकस्मिक विभाग
शैय्या५० शैय्या
इतिहास
पूर्व नाम(हरू)धौलागिरी अञ्चल अस्पताल
सञ्चालन२०६४ मङ्सिर २४
कडीहरू
वेबसाइटdhaulagirihospital.gandaki.gov.np

धौलागिरी अस्पताल गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको एक सरकारी अस्पताल हो।[] २०६४ मङ्सिर २४ दिन नेपालका तत्कालीन स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले बागलुङ जिल्ला अस्पताललाई धौलागिरी अञ्चल अस्पतालमा रूपान्तरणको उदघाटन गरेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "धौलागिरी अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पताल", पोखरा न्युज (नेपालीमा), अन्तिम पहुँच ११ असोज २०८१ 
  2. "Dhaulagiri Hospital to be upgraded to provincial facility", काठमाडौँ पोस्ट (नेपालीमा), अन्तिम पहुँच ११ असोज २०८१