सामग्रीमा जानुहोस्

गिरीराजमणि पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गिरिराजमणि पोखरेल
सन् २०१८ मा गिरिराजमणि पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
पदमा
१६ मार्च २०१८ – २० डिसेम्बर २०२०
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीचित्रलेखा यादव
उतराधिकारीधनिराम पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
पदमा
२९ अप्रिल २००७ – ४ मे २००९
संसद सदस्य, प्रतिनिधि सभा
पदमा
४ मार्च २०१८
पूर्वाधिकारीआफैँ (संविधान सभा सदस्य]
निर्वाचन क्षेत्रमहोत्तरी १
संविधान सभा सदस्य
पदमा
२८ मे २००८ – १४ अक्टोबर २०१७
पूर्वाधिकारीमहेन्द्र यादव (सांसद)
उतराधिकारीआफैँ (सांसद])
निर्वाचन क्षेत्रमहोत्तरी १
व्यक्तिगत विवरण
जन्म (1958-03-06) ६ मार्च १९५८ (उमेर ६८)[१]
नागरिकतानेपाली
दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
व्यवसायराजनीतिज्ञ

गिरिराजमणि पोखरेल एक नेपाली राजनीतिज्ञ र पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुन्। पोखरेल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उपसचिव थिए।[२]

राजनीतिक जीवन

[सम्पादन]

सन् २००७ अप्रिल १२ मा जनमोर्चा नेपालले उनलाई स्वास्थ्यमन्त्रीमा मनोनीत गरेको थियो। पोखरेल २०६४ चैत २९ गते उक्त पदमा नियुक्त भएका थिए। विसं २०६४ वैशाखमा भएको संविधानसभा निर्वाचनमा जनमोर्चा नेपालका तर्फबाट महोत्तरी क्षेत्र नं १ बाट विजयी भए। संविधानसभाको निर्वाचनमा सबैभन्दा बढी सिट जितेपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा बनेको सरकारमा उनले दोस्रो कार्यकाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको रूपमा काम गरे।[३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ सङ्घीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
  2. ↑ "गिरीराजमणि पोखरेल « प्रशासन", अन्तिम पहुँच २०२४-०७-२८।
  3. ↑ "संविधानले मधेसलाई अधिकार दिएको छ : गिरीराजमणि पोखरेल", अनलाइनखबर, अन्तिम पहुँच २०२४-०७-२८।