सामग्रीमा जानुहोस्

महोत्तरी १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(महोत्तरी १बाट अनुप्रेषित)
महोत्तरी १
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा महोत्तरी १
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी जिल्ला
मतदाता सङ्ख्या१,०५,६४६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
सांसदप्रमोदकुमार महतो

महोत्तरी १ नेपालको महोत्तरी जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

महोत्तरी १ मा बर्दिबास नगरपालिका, गौशाला नगरपालिकाभँगाहा नगरपालिकाको वडा नं. ३–५ र वडा नं. ९ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • महोत्तरी १ (क)
  • महोत्तरी १ (ख)

संसद सदस्यहरू

[सम्पादन गर्नुहोस्]
निर्वाचन सदस्य राजनीतिक दल
२०४८ महेन्द्र यादव नेपाली काङ्ग्रेस
२०५१
२०५६
२०६४ गिरीराजमणि पोखरेल जनमोर्चा नेपाल
२०७० एनेकपा (माओवादी)
२०७३ वैशाख नेकपा (माओवादी केन्द्र)
२०७४ नेपाल कम्युनिष्ट पार्टी
२०७७ फागुन नेकपा (माओवादी केन्द्र)
२०७९ लक्ष्मी महतो काेइरी नेकपा (एमाले)
२०८२ प्रमोदकुमार महतो राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
प्रमोदकुमार महतोराष्ट्रिय स्वतन्त्र पार्टी३४,६३६४१.७६
गिरीराजमणि पोखरेलनेपाली कम्युनिस्ट पार्टी१२,६२४१५.२२
लक्ष्मी महतो कोइरीनेकपा (एमाले)६,५९१७.९५
मुकेशराज काफ्लेनेपाली काङ्ग्रेस६,२१३७.४९
लिला दियालीश्रम संस्कृति पार्टी८६७१.०५
अन्य२२,०१२२६.५४
कुल सदर मत८२,९४३१००
दर्ता भएका मतदाता/मतदान१०५,६४६
मतान्तर२२,५२४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
प्रमोदकुमार महतोराष्ट्रिय स्वतन्त्र पार्टी३४,६३६५४.७७
गिरीराजमणि पोखरेलनेपाली कम्युनिस्ट पार्टी१२,६२४१९.९६
लक्ष्मी महतो कोइरीनेकपा (एमाले)६,५९११०.४२
मुकेशराज काफ्लेनेपाली काङ्ग्रेस६,२१३९.८२
लीला दियालीश्रम संस्कृति पार्टी८६७१.३७
वीरेन्द्र महतोजनमत पार्टी५६००.८९
होमप्रसाद पोखरेलराष्ट्रिय प्रजातन्त्र पार्टी४७५०.७५
योगनारायण महतोजनता समाजवादी पार्टी, नेपाल३१९०.५
अन्य९५८१.५१
कुल सदर मत६३,२४३१००
दर्ता भएका मतदाता/मतदान१०५,६४६
मतान्तर२२,०१२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) लक्ष्मी महतो कोइरी २३,४०२
नेकपा (माओवादी केन्द्र) गिरीराजमणि पोखरेल २२,३७२
सङ्घीय समाजवादी फोरम, नेपाल पोषण बहादुर थापा ७,८१२
नेपाली काङ्ग्रेस राज किशोर साह ३,५९८
राष्ट्रिय स्वतन्त्र पार्टी खेमकुमारी भुर्तेल २,०६४
अन्य २,९४०
अवैध मतहरू
नतिजा नेकपा (एमाले) विजयी
स्रोत : निर्वाचन आयोग
राजनीतिक दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) गिरीराजमणि पोखरेल २३,७७६
सङ्घीय समाजवादी फोरम, नेपाल लक्ष्मी महतो १९,४९२
नेपाली काङ्ग्रेस सीताराम भण्डारी ९,४७५
अन्य १,०५१
अवैध मतहरू ३,९३८
नतिजा माओवादी केन्द्र विजयी
स्रोत : निर्वाचन आयोग
राजनीतिक दल उम्मेदवार मत
एनेकपा (माओवादी) गिरीराजमणि पोखरेल १०,८९५
नेपाली काङ्ग्रेस चिरञ्जीवी हमाल ८,९११
राष्ट्रिय मधेस समाजवादी पार्टी शरतसिंह भण्डारी ७,०४९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) दुर्गा कुमारी दाहाल २,२७७
अन्य ४,३०८
नतिजा माओवादी विजयी
स्रोत: नेपाल समाचार []
राजनीतिक दल उम्मेदवार मत
जनमोर्चा नेपाल गिरीराजमणि पोखरेल १०,१९६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) अरुण कुमार सिंह ८,८४६
नेपाली काङ्ग्रेस कमल कुमारी धुले ६,०६१
तराई मधेस लोकतान्त्रिक पार्टी रामकृष्ण महतो ५,६३३
नेकपा (माओवादी) तेजप्रसाद अधिकारी १,३९४
अन्य ५,६०३
अवैध मतहरू २,८६८
नतिजा जनमोर्चा नेपाल विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस महेन्द्र यादव १८,४०८
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राजकिशोर साह १६,८७९
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रेश्वर प्रसाद यादव ५,०७९
नेकपा (मार्क्सवादी-लेनिनवादी) विष्णु नारायण राय थारु ३,७७०
स्वतन्त्र श्यामकुमार कोइरी १,०९८
अन्य २,६३७
अवैध मतहरू १,४५५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [] []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस महेन्द्र यादव १५,४६८
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) सीतानन्दन राय १२,२४७
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रेश्वर प्रसाद यादव ५,६६०
संयुक्त जनमोर्चा नेपाल रामनारायण बिडारी ३,५४८
नेकपा (संयुक्त) सहदेव यादव १,०२१
अन्य १,७२३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस महेन्द्र यादव १९,६१९
नेकपा (लोकतान्त्रिक) निलाम्बर आचार्य ५,१३७
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "महोत्तरी १ बाट रास्वपाका प्रमोदकुमार महतो भारी मतान्तरले विजयी", नेपाल खबर
  2. "महोत्तरी-१ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी", रातोपाटी
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]