धाइरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धाइरो
धाइरो
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
W. fruticosa
वैज्ञानिक नाम
Woodfordia fruticosa
(L.) Kurz
धाइरो(Woodfordia fruticosa)

धाइरो वा धँगेरो बुट्यान वर्गमा पर्ने फूल फुल्ने वनस्पति हो । चैत बैशाखमा फुल्ने यस वनस्पतिको फूलमा पाइने गुलियो रस मौरीले मह बनाउन उपयोग गर्दछ ।