नन्दिता केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नन्दिता केसी
जन्मशोभा केसी
(1983-09-14) १४ सेप्टेम्बर १९८३ (उमेर ४०)
अर्घाखाँची, नेपाल [१]
पेशाअभिनेत्री,कलाकार,सामाजिक कार्यकर्ता

नन्दिता केसी (जन्म: १५ अक्टूबर १९८५ अर्घाखाँची नेपाल) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनी चेतना केसी र भीम बहादुर केसी की छोरी हुन् । उनले नेपाली कथानक चलचित्र इन्द्रेणीबाट चलचित्र जीवनको सुरुवात गरेकी थिइन् ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

पेशागत जीवनी[सम्पादन गर्नुहोस्]

अवार्ड[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिंक[सम्पादन गर्नुहोस्]