नन्दिता केसी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नन्दिता केसी
जन्मशोभा केसी
(१९८३-०९-१४) १४ सेप्टेम्बर १९८३ (उमेर ३५)
अर्घाखाँची, नेपाल [१]
पेशाअभिनेत्री,कलाकार,सामाजिक कार्यकर्ता

नन्दिता केसी (जन्म: १५ अक्टूबर १९८५ अर्घाखाँची नेपाल) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनी चेतना केसी र भीम बहादुर केसी की छोरी हुन् । उनले नेपाली कथानक चलचित्र इन्द्रेणीबाट चलचित्र जीवनको सुरुवात गरेकी थिइन् ।

सुरुवाती जीवन[सम्पादन गर्ने]

पेशागत जीवनी[सम्पादन गर्ने]

अवार्ड[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिंक[सम्पादन गर्ने]