नरसिंग मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:पालाकोट दरवार.png
पालाकोट दरवार रहेको स्थान अहिले दरवार भग्नावशेषमाथि मन्दिर निमार्ण गरिएको छ।

नरसिंग मल्ल पालकोट राज्यका पहिलो राजा थिए। उनी रूकुमकोटका राजाको कान्छि श्रीमतीका पुत्र हुन। राजदरबारमा सन्तान नभएपछि राजाले जोतिषिको सल्लाह बमोजिम राजाले हालको कोल गाविसवाट नेवारकि छोरि विवाह गरी उनकै पहिलो पुत्रको रूपमा आएका थिए, उनकि आमा कान्छि भएपनि पहिलो सन्तानको रूपमा जन्मेका थिए उनी , पछि जेठी श्रीमतीबाट सन्तान जन्मीए पछि कान्छिलाइ दरबारवाट निकालेका थिए भने युवराज नरसिंग मल्ललाइ उनैले माइत कोलमै लगेर पालन पोषण गरी हुर्काएकि थिइन्। जब् नरसिंग मल्ल ठुलो भए पछि राजालाइ अंश माग्न आएपछि रूकुमकोटका राजाले अंश स्वरूप पालाकोट दिएको र साथमा रैति कामी,क्रमी,सार्की,दमाइ लागाएतका जातीहरूको राज्यमा छुट्टै विशेष्ता भएकोले संगै अंश दिएको किम्बदन्ति छ।