नाइजर-कङ्गो भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाइजर-कंगो
नाइजर–कोर्दोफेनान
भौगोलिक
वितरण
अफ्रिका
भाषिक वर्गीकरणविश्वको एक प्राथमिक भाषा परिवार
उपखण्डहरू
आइएसओ ६३९-२ / nic
ग्लोटोलगNone
Map of the Niger–Congo languages.svg

नाइजर-कंगो भाषा अफ्रिकी महाद्वीपमा प्रचलित एक भाषा हो। यस भाषा परिवार भूगोल क्षेत्रको आधारमा अफ्रिका महादिप मा सबै भन्दा धेरै बोलिने भाषा हो। यसका साथै यो विश्वमा सबै भन्दा धेरै बोलिने भाषाहरूको सूचीको तेस्रो स्थानमा पर्दछ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]