नित्या मेनन
नित्या मेनन Nithya Menen | |
---|---|
![]() २०११ मा मेनन | |
जन्म | १९८७/१९८८[१] बेङ्गलोर, कर्नाटक, भारत |
राष्ट्रियता | भारत |
पेशा | अभिनेत्री, पार्श्व गायिका |
कार्यकाल | २००५–वर्तमान |
नित्या मेनन[२][३][४] एक भारतीय चलचित्र अभिनेत्री र पार्श्व गायिका हुन् । उनले कन्नड, मलयालम, तेलुगु र तमिल चलचित्रहरूमा अभिनय गरेकी छिन् ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Air India suspends two pilots for operating flight with actress in the cockpit", m.indiatoday.in।
- ↑ "Nithya Menen Latest Photos", TFPC, १७ अप्रिल २०१५, अन्तिम पहुँच १७ अप्रिल २०१५।
- ↑ "'I'm not inclined towards commercial cinema'", Rediff, २० जनवरी २०११, अन्तिम पहुँच ७ अप्रिल २०११।
- ↑ Narasimham, M. L. (२२ जुलाई २०१०), "Arts / Cinema : Charm of romantic comedies", The Hindu (Chennai, India), अन्तिम पहुँच ७ अप्रिल २०११।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा नित्या मेनन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।