नीतू चन्द्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नीतू चन्द्रा
नीतू चन्द्रा २०११मा
जन्म (१९८४-०६-२०) २० जुन १९८४ (उमेर ३५)
पटना, बिहार, भारत
अन्य नामनीतू चन्द्रा
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००५–हाल सम्म

नीतू चन्द्रा( (१९८४-०६-२०) २० जुन १९८४ (उमेर ३५)) एक भारतीय मोडल र अभिनेत्री हुन् । उनको जन्म पटना, बिहार, भारतमा भएको थियो । उनको मातृभाषा भोजपुरी हो । उनले इन्द्रपस्त कलेजबाट स्नातक गरिन् । उनले आफ्नो सफल अभिनय र मोडलिङको श्रेय आफ्नी आमालाई दिने गर्छिन् पूर्वी चंपारण जिल्लाकी हुन् । उनी तेक्वान्दोमा पनि ब्ल्याक बेल्ट हुन् र भारतको तर्फबाट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जुन हंग कंगमा भएको थियो त्यसमा पनि समावेश भइन् ।[१][२][३][४] उनका भाइ नितिन चन्द्रा एक चलचित्र निर्देशक हुन् जसले देशवा नामक चलचित्रको निर्देशन गरेका थिए । उनले तलेजु , तामिल , कन्नड र हिन्दी चलचित्रमा अभिनय गरेकी छिन् । पावर उनको सफल चलचित्र हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Bhojpuri film industry not growing: Neetu Chandra", Sify.com, २०१३-०९-०४, अन्तिम पहुँच २०१४-०२-०१ 
  2. "Neetu shoots kick & punch", The Telegraph (Calcutta), २०१२-०९-०३, अन्तिम पहुँच २०१४-०७-०७ 
  3. IndiaGlitz - Neetu Chandra - "My mom deserves 90% credit for what I am today"
  4. "Neetu Chandra receives second black belt in Taekwondo", The Times of India, १७ अक्टोबर २०१२, अन्तिम पहुँच २० जनवरी २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]