नीतू चन्द्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नीतू चन्द्रा
नीतू चन्द्रा २०११मा
जन्म (1984-06-20) २० जुन १९८४ (उमेर ३९)
पटना, बिहार, भारत
अन्य नामनीतू चन्द्रा
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००५–हाल सम्म

नीतू चन्द्रा( (1984-06-20) २० जुन १९८४ (उमेर ३९)) एक भारतीय मोडल र अभिनेत्री हुन् । उनको जन्म पटना, बिहार, भारतमा भएको थियो । उनको मातृभाषा भोजपुरी हो । उनले इन्द्रपस्त कलेजबाट स्नातक गरिन् । उनले आफ्नो सफल अभिनय र मोडलिङको श्रेय आफ्नी आमालाई दिने गर्छिन् पूर्वी चंपारण जिल्लाकी हुन् । उनी तेक्वान्दोमा पनि ब्ल्याक बेल्ट हुन् र भारतको तर्फबाट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जुन हंग कंगमा भएको थियो त्यसमा पनि समावेश भइन् ।[१][२][३][४] उनका भाइ नितिन चन्द्रा एक चलचित्र निर्देशक हुन् जसले देशवा नामक चलचित्रको निर्देशन गरेका थिए । उनले तलेजु , तामिल , कन्नड र हिन्दी चलचित्रमा अभिनय गरेकी छिन् । पावर उनको सफल चलचित्र हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bhojpuri film industry not growing: Neetu Chandra", Sify.com, २०१३-०९-०४, अन्तिम पहुँच २०१४-०२-०१ 
  2. "Neetu shoots kick & punch", The Telegraph (Calcutta), २०१२-०९-०३, अन्तिम पहुँच २०१४-०७-०७ 
  3. IndiaGlitz - Neetu Chandra - "My mom deserves 90% credit for what I am today" वेब्याक मेसिन अभिलेखिकरण २००६-०७-१५ मिति
  4. "Neetu Chandra receives second black belt in Taekwondo", The Times of India, १७ अक्टोबर २०१२, अन्तिम पहुँच २० जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]