नीरा टन्डन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नीरा टंडनबाट अनुप्रेषित)
नीरा टंडन
जन्म१९७०
बेडफोर्ड, मैसाचुसेट्स, अमेरिका
वासस्थानबेडफोर्ड, मैसाचुसेट्स, अमेरिका
नागरिकताअमेरिकी-भारतीय

नीरा टंडन (अंग्रेजी: Neera Tanden, जन्म: १९७०) भारतीय मूलको अमेरिकी राजनीतिज्ञ र "सेन्टर फर अमेरिकी प्रोग्रेस" को अध्यक्ष हुन् । यो उत्तरदायित्व उनले नबेम्बर२०११ मा ग्रहण गरिन् । नीरा अमेरिकी राष्ट्रपति बराक ओबामा र बिल क्लिंटनको प्रशासनमा अधिकारी भई सकेकी छिन् ।[१] उनलाई 'द वर्किंग मदर पत्रिका' ले २०१४ को ५० सबभन्दा धेरै शक्तिशाली आमाहरूको सूचीमा शामेल गरेका छन् ।[२] नीराले विज्ञानमा स्नातक गरेकी छिन् तथा येल विश्वविद्यालयबाट विधिमा उपाधि प्राप्त गरेकी छिन् ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. वाटर्स, सुसान (२६ मार्च २०१४), "Gucci and Elle Honor Women in Washington Power List" [वाशिंगटन की महिला पावर सूची में गुच्ची और एली] (अँग्रेजीमा), डब्ल्यू डब्ल्यू डी, अन्तिम पहुँच १७ सितंबर २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "पचास शक्तिशाली आमाहरूको सूचीमा दुई भारतीय महिलाहरू", स्टार सवेरा, २४ मई २०१४, अन्तिम पहुँच १७ सितंबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. "अमेरिकी विकासको खांका तैयार गर्छिन भारतीय मूलको नीरा टंडन", प्रवासी दुनिया।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]