नीरा टन्डन
Jump to navigation
Jump to search
नीरा टंडन | |
---|---|
![]() | |
जन्म | १९७० बेडफोर्ड, मैसाचुसेट्स, अमेरिका |
वासस्थान | बेडफोर्ड, मैसाचुसेट्स, अमेरिका |
नागरिकता | अमेरिकी-भारतीय |
नीरा टंडन (अंग्रेजी: Neera Tanden, जन्म: १९७०) भारतीय मूलको अमेरिकी राजनीतिज्ञ र "सेन्टर फर अमेरिकी प्रोग्रेस" को अध्यक्ष हुन् । यो उत्तरदायित्व उनले नबेम्बर२०११ मा ग्रहण गरिन् । नीरा अमेरिकी राष्ट्रपति बराक ओबामा र बिल क्लिंटनको प्रशासनमा अधिकारी भई सकेकी छिन् ।[१]उनलाई 'द वर्किंग मदर पत्रिका' ले २०१४ को ५० सबभन्दा धेरै शक्तिशाली आमाहरूको सूचीमा शामेल गरेका छन् ।[२] नीराले विज्ञानमा स्नातक गरेकी छिन् तथा येल विश्वविद्यालय बाट विधिमा उपाधि प्राप्त गरेकी छिन् ।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ वाटर्स, सुसान (२६ मार्च २०१४), "Gucci and Elle Honor Women in Washington Power List" [वाशिंगटन की महिला पावर सूची में गुच्ची और एली] (अँग्रेजीमा), डब्ल्यू डब्ल्यू डी, अन्तिम पहुँच १७ सितंबर २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "पचास शक्तिशाली आमाहरूको सूचीमा दुई भारतीय महिलाहरू", स्टार सवेरा, २४ मई २०१४, अन्तिम पहुँच १७ सितंबर २०१४।
- ↑ "अमेरिकी विकासको खांका तैयार गर्छिन भारतीय मूलको नीरा टंडन", प्रवासी दुनिया।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
- C-SPAN Q&A इंटरवीयू विथ टंडन, 26 फ़रवरी 2012(अंग्रेजीमा)