सामग्रीमा जानुहोस्

नीलम कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नीलम कार्की निहारिका
जन्म (1975-04-09) ९ अप्रिल १९७५ (उमेर ४९)
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशालेखक
कार्यकाल१९९४ -वर्तमान
उल्लेखनीय कार्य
योगमाया, द्रौपदी अवशेष
पुरस्कारमदन पुरस्कार

नीलम कार्की "निहारिका" नेपाली भाषाकी साहित्यकार हुन्। उनले उपन्यास, कविता, र कथा जस्ता विधामा कलम चलाएकी छिन्। कार्कीले योगमाया उपन्यासका लागि विसं २०७४ को मदन पुरस्कार पाएकी थिइन्। मदन पुरस्कार पाउने कार्की चौथी महिला साहित्यकार हुन्। [१]

प्रकाशन को वर्ष शीर्षक विधा नोट
सन् १९९४ मौन जीवन उपन्यास
सन् १९९७ नियतिको खेल
सन् २००६ हवन कथा संग्रह
मस्तिष्क ज्वरो लामो कविता
निलम कार्की निहारिकाका कविता कथा संग्रह
सन् २००७ कागजमा दस्तखत
सन् २०१२ बेली
सन् २०१४ अर्की आइमाई उपन्यास
सन् २०१६ चीरहरण विजेता - पद्मश्री साहित्य पुरस्कार, सन् २०१६

मनोनीत - मदन पुरस्कार, सन् २०१६

सन् २०१८ योगमाया विजेता - मदन पुरस्कार, सन् २०१८
सन् २०१९ ४३ कथा कथा संग्रह
सन् २०२१ द्रौपदी अवशेष उपन्यास

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नीलम कार्की: मदन पुरस्कार पाउने चौथी महिला स्रष्टा", बिबिसी, २७ अगस्ट २०१८।