नील रतन सरकार मेडिकल कॉलेज र अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नील रतन सरकार मेडिकल कॉलेज र अस्पताल भारतीय राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा अवस्थित एउटा शिक्षण संस्था हो।