नेपालका सङ्ग्रहालयहरूको सूची
- यो सूची अपूरो छ; तपाईंले यसलाई बढाउन सक्नुहुनेछ
योनेपालका सङ्ग्रहालयहरूको सूची हो।
सङ्ग्रहालयहरू (सामान्य रुचि)[सम्पादन गर्नुहोस्]
- नेपाल राष्ट्रिय सङ्ग्रहालय
- नारायणहिटी दरबार सङ्ग्रहालय
- कांस्य र पीतल सङ्ग्रहालय
- हनुमानढोका दरबार
- पाटन सङ्ग्रहालय
- पुजारीमठ सङ्ग्रहालय
- कपिलवस्तु सङ्ग्रहालय
- नेपाल बाल कला सङ्ग्रहालय
- अन्तर्राष्ट्रिय पर्वत संग्रहालय
- सिन्धुलीगढी युद्ध सङ्ग्रहालय
- तारागाउँ सङ्ग्रहालय
राजासँग सम्बन्धित सङ्ग्रहालयहरू[सम्पादन गर्नुहोस्]
- त्रिभुवन संग्रहालय
- महेन्द्र सङ्ग्रहालय
- वीरेन्द्र सङ्ग्रहालय
प्राकृतिक इतिहाससँग सम्बन्धित सङ्ग्रहालयहरू[सम्पादन गर्नुहोस्]
- नेपाल प्राकृतिक इतिहास सङ्ग्रहालय
- अन्नपूर्ण प्राकृतिक इतिहास सङ्ग्रहालय, पोखरा
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- नेपालका सङ्ग्रहायहरू ( = WebCite अभिलेखिकरण अप्रिल ९, २०१३ मिति)