नेपालका सम्मानार्थ नागरिकहरूको सुची
स्वरूप
सम्मानार्थ भनेको के हो
सूची
[सम्पादन गर्नुहोस्]वर्ष (सन्) | नाम | देश | टिप्पणी | सन्दर्भ |
---|---|---|---|---|
१९७५ | टोनी हेगन | स्विट्जरल्यान्ड | भुगोलबिद | |
२००३ | एडमन्ड हिलारी | न्युजिल्यान्ड | पर्वतारोही | [१] |
२०१९ | कोलिन फिलिप स्मिथ | संयुक्त अधिराज्य | लेपिडोप्टेरिस्ट; "पुतली बाजे" भनेर चिनिन्छ | [२] |
२०२० | उम हङ-गिल | दक्षिण कोरिया | पर्वतारोही | [३] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepal confers honorary citizenship on Hillary", The Sydney Morning Herald (अङ्ग्रेजीमा), ३० मे २००३, मूलबाट २७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१।
- ↑ "Putali Baje obliged with Nepali citizenship", The Himalayan Times (अङ्ग्रेजीमा), ३ डिसेम्बर २०१९, मूलबाट २७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१।
- ↑ Sen, Sandeep (१४ जनवरी २०२०), "Korean philanthropist Um Hong Gil gets honorary citizenship", The Himalayan Times (अङ्ग्रेजीमा), मूलबाट २७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१।