सामग्रीमा जानुहोस्

नेपालका सम्मानार्थ नागरिकहरूको सुची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्मानार्थ भनेको के हो

सूची

[सम्पादन]
वर्ष (सन्) नाम देश टिप्पणी सन्दर्भ
१९७५ टोनी हेगन   स्विट्जरल्यान्ड भुगोलबिद
२००३ एडमन्ड हिलारी  न्युजिल्यान्ड पर्वतारोही [१]
२०१९ कोलिन फिलिप स्मिथ  संयुक्त अधिराज्य लेपिडोप्टेरिस्ट; "पुतली बाजे" भनेर चिनिन्छ [२]
२०२० उम हङ-गिल  दक्षिण कोरिया पर्वतारोही [३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Nepal confers honorary citizenship on Hillary", The Sydney Morning Herald (अङ्ग्रेजीमा), ३० मे २००३, मूलबाट २७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१।
  2. ↑ "Putali Baje obliged with Nepali citizenship", The Himalayan Times (अङ्ग्रेजीमा), ३ डिसेम्बर २०१९, मूलबाट २७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१।
  3. ↑ Sen, Sandeep (१४ जनवरी २०२०), "Korean philanthropist Um Hong Gil gets honorary citizenship", The Himalayan Times (अङ्ग्रेजीमा), मूलबाट २७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१।