यो लेख आवश्यक जानकारीहरुको अभावमा अर्थ विहिन हुन गएकोले, तपाईले यस पृष्ठसँग सम्बन्धित आवश्यक जानकारी थप गरि विकिपिडियालाई सहयोग गर्न सक्नु हुन्छ । Infobox मा संस्था सम्बन्धी जानकारी राख्न अनुरोध गर्दछौं ।
नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल बैंक लिमिटेड (अङ्ग्रेजी: Nepal Industrial and Commercial Bank Limited) नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । यस बैंकको स्थापना २०५५ भएको हो । [१]