नेपाल क्लियरिङ हाउस लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल क्लियरिङ हाउस लिमिटेड
Nepal clearing house limited logo.jpeg
नामनेपाल क्लियरिङ हाउस लिमिटेड
प्रकारक्लियरिङ हाउस
उद्योगक्लियरिङ हाउस
स्थापित वर्ष२०६५ मंसिर २३
संस्थापकनेपाल राष्ट्र बैङ्क, स्मार्ट च्वाइस टेक्नोलोजिज
मुख्यालयकमलादी, काठमाडौं
सेवा क्षेत्रनेपाल
वेबसाईटnchl.com.np

नेपाल क्लियरिङ हाउस लिमिटेड (अङ्ग्रेजी: Nepal Clearing House Limited) नेपालमा वित्तीय कारोबारको क्लियरिङ हाउसको कार्य गर्ने पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीको स्थापना २०६५ मंसिर २३ मा नेपालको केन्द्रिय बैङ्कको अगुवाईमा भएको थियो ।[१] यस कम्पनीमा नेपाल राष्ट्र बैङ्क, स्मार्ट च्वाइस टेक्नोलोजिज लगायत विभिन्न बैङ्क तथा वित्तीय संस्थाको लगानी रहेको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]