नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रमहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल टेलिभिजन नेपाल सरकारको स्वामित्वमा रहेको टेलिभिजननेपालको प्रसारण संस्थान हो। यसले प्रसारण गर्ने कार्यक्रमहरू यस प्रकार छन् -

नेपाल टेलिभिजनबाट अहिले प्रसारणमा रहेका[सम्पादन गर्नुहोस्]

हास्य[सम्पादन गर्नुहोस्]

बाल[सम्पादन गर्नुहोस्]

  • नेचर कल्स
  • बाल कार्यक्रम
  • मिस्टर फन्टुस
  • मुमिन

नाटक[सम्पादन गर्नुहोस्]

  • सन्तान
  • यात्र जीन्दगीको
  • आफन्त
  • गुठी
  • सुनौलो संसार

प्रतियोगिता[सम्पादन गर्नुहोस्]

  • छम्छमी
  • सिङ्गिङ् आइकन नेपाल
  • प्रतिभाको आगन
  • द सिङ्गिङ् स्टार
  • म्याजिकल थम्ब- A Live Game Show NTV PLUS

विविध विषयहरू[सम्पादन गर्नुहोस्]

  • कृषि कार्यक्रम
  • मेरो घर मेरो संसार
  • स्वास्थ्य चर्चा
  • अर्थको अर्थ

समाचार[सम्पादन गर्नुहोस्]

  • समाचार (Samachar) (८:०० राती)

वास्तविकता[सम्पादन गर्नुहोस्]

  • सेरोफेरो
  • मैले जे भोगेँ

कुराकानी[सम्पादन गर्नुहोस्]

नेपाल टेलिभिजनबाट पहिले प्रसारणमा रहेका[सम्पादन गर्नुहोस्]

  • आयाम
  • अभिव्यक्ति
  • विश्व घटना
  • चिन्तन मनन
  • हाम्रो गाउँ राम्रो गाउँ
  • हिजो आजका कुरा
  • होस्टल
  • खेल खेल
  • शनिवार विजय कुमारसँग
  • नगद पाँच लाख
  • मायोज सुपर च्यालेन्ज
  • नेपाली तारा

ढाँचा:Programs