नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रमहरू
स्वरूप
नेपाल टेलिभिजन नेपाल सरकारको स्वामित्वमा रहेको टेलिभिजनर नेपालको प्रसारण संस्थान हो। यसले प्रसारण गर्ने कार्यक्रमहरू यस प्रकार छन् -
नेपाल टेलिभिजनबाट अहिले प्रसारणमा रहेका
[सम्पादन गर्नुहोस्]हास्य
[सम्पादन गर्नुहोस्]- मेरी बास्सै
- जिरे खुर्सानी
- तीतो सत्य
- झ्याइकुटी झ्याई
- गुप चुप
- जय
- सिस्नु पानी
- तातो पीरो
- छेउ न टुप्पो
- तातो न छारो
- भाइरस
- चलेको चलन
- मदनबहादुर हारिबहादुर ४
- भद्रगोल
बाल
[सम्पादन गर्नुहोस्]- नेचर कल्स
- बाल कार्यक्रम
- मिस्टर फन्टुस
- मुमिन
नाटक
[सम्पादन गर्नुहोस्]- सन्तान
- यात्र जीन्दगीको
- आफन्त
- गुठी
- सुनौलो संसार
प्रतियोगिता
[सम्पादन गर्नुहोस्]- छम्छमी
- सिङ्गिङ् आइकन नेपाल
- प्रतिभाको आगन
- द सिङ्गिङ् स्टार
- म्याजिकल थम्ब- A Live Game Show NTV PLUS
विविध विषयहरू
[सम्पादन गर्नुहोस्]- कृषि कार्यक्रम
- मेरो घर मेरो संसार
- स्वास्थ्य चर्चा
- अर्थको अर्थ
समाचार
[सम्पादन गर्नुहोस्]- समाचार (Samachar) (८:०० राती)
वास्तविकता
[सम्पादन गर्नुहोस्]- सेरोफेरो
- मैले जे भोगेँ
कुराकानी
[सम्पादन गर्नुहोस्]नेपाल टेलिभिजनबाट पहिले प्रसारणमा रहेका
[सम्पादन गर्नुहोस्]- आयाम
- अभिव्यक्ति
- विश्व घटना
- चिन्तन मनन
- हाम्रो गाउँ राम्रो गाउँ
- हिजो आजका कुरा
- होस्टल
- खेल खेल
- शनिवार विजय कुमारसँग
- नगद पाँच लाख
- मायोज सुपर च्यालेन्ज
- नेपाली तारा