नेपाल वन टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल १ नेपालीमा भारतबाट प्रसारित हुने पहिलो स्याटेलाईट च्यानल हो। नेपाल १ मूलत: भारतको उत्तर बङ्गाल सिक्किम, पूर्वोत्तर भारत, पुरै नेपाल, म्यानमार, मलेशिया अनि हंग कंगमा बसने नेपाली भाषीहरूलाई उद्देशित गरेर प्रसारित गरियेको हो।

Nepal १’s line-up is designed for family viewing with its programming schedule of diverse news, sports, movies, comedy and investigative specials live from Nepal.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • Official site for Nepal १ (domain name expired), a television channel broadcasted from India.