सामग्रीमा जानुहोस्

नैनकला थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय
नैनकला थापा
सञ्चार तथा सूचना प्रविधि मन्त्री
कार्यकाल
सन् २०२१ जुन १०  सन् २०२१ जुन २२
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीपर्वत गुरुङ
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)
जीवनसाथीरामबहादुर थापा
पेशाशिक्षिका, राजनीतिज्ञ

नैनकला थापा एक नेपाली राजनीतिज्ञ र नेपाल सरकारको पूर्व सूचना तथा सञ्चार मन्त्री हुन्।[][][] उनी नेपालका पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन्। उनी सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा उनलाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Oli cabinet gets full shape with 8 more inducted as ministers", Onlinekhabar, अन्तिम पहुँच जुन १०, २०२१
  2. Office of the President of Nepal
  3. "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-२२
  4. "Nainkala Thapa appointed as spokesperson of the government", myrepublica, अन्तिम पहुँच जुन ११, २०२१