नोट्रे डेम कलेज, ढाका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नोट्रे डेम कलेज
নটর ডেম কলেজ
Father timm bhaban.jpg
पूर्व नामहरू
सेन्ट ग्रेगरी कलेज
प्रकारउच्च माध्यमिक विद्यालय, विश्वविद्यालय सम्बद्ध कलेज
स्थापना१९४९
प्रधान अध्यापकहेमन्त पियस रोजारियो (२०१२ - वर्तमान)[१]
स्थान,
वेबसाइटnotredamecollege-dhaka.com
Notre dame college dhaka logo.png

नोट्रे डेम कलेज (बङ्गाली: নটর ডেম কলেজ, अङ्ग्रेजी: Notre Dame College) बंगलादेशको राजधानी ढाकामा अवस्थित क्याथोलिक उच्च माध्यमिक विद्यालय र विश्वविद्यालय सम्बद्ध डिग्री कलेज हो।[२] एचएससी परीक्षाको नतीजा अनुसार यो बंगलादेशको सर्वश्रेष्ठ कलेजहरू मध्ये एक हो।

इतिहास[सम्पादन गर्ने]

नोट्रे डेम कलेज पहिलो पटक नोभेम्बर, १९४९ मा पुरानो ढाकाको लक्स्मीबाजारमा "सेन्ट ग्रेगोरी कलेज" को नामको स्थापना भएको थियो। यो १९५४ मा आराबागमा सारियो। त्यस पछि यसलाई नोट्रे डेम कलेजको नाम दिइयो।[३]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "New Principal Appointed in Notre Dame College", Daily Sangram, १३ डिसेम्बर २०१२, मूलबाट १० जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१५ 
  2. "Notre Dame College, Dhaka - Banglapedia", en.banglapedia.org, अन्तिम पहुँच २०२०-०३-३१ 
  3. "National University :: College Details", www.nubd.info, अन्तिम पहुँच २०२०-०४-०८ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]