नोभेम्बर २०१५ पेरिस आक्रमण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नोभेम्बर २०१५ पेरिस आक्रम
आक्रमणका स्थानहरू पेरिस र सेन्ट-डेनिसमा
स्थानपेरिससेन्ट-डेनिस, फ्रान्स
मिति१३ नोभेम्बर २०१५ (2015-11-13) –
१४ नोभेम्बर २०१५ (2015-11-14)
२१:१६ – ००:५८ (केन्द्रीय युरोपेली समय)
आक्रमणको प्रकार
अन्धाधुन्द गोलाबारी, बम आक्रमण, बन्धक
हतियारहरू
मृत्युकम्तीमा १२९ सर्वसाधारण[२]
घाइते३५२[२] ९९ गम्भीर घाइते[३]
अपराधीहरूइस्लामिक स्टेट अफ इराक[४]
सहभागीहरूको सङ्ख्या
निश्चित: ८ आतङ्ककारी आत्मघाती सामग्री सहित र केही एके-४७:[५]

नोभेम्बर २०१५ पेरिस आक्रमण फ्रान्सको राजधानी पेरिस र त्यसको वरिपरी भएको शृङ्खलाबद्ध गोलीबारी र विष्फोटन हो ।[८] यो आक्रामक घटना फ्रान्सको स्थानीय समय अनुसार राति अन्दाजी ९ बजे देखि सुरू भएर अवेर विहान १ बजे सम्म भएको हो ।[९] अहिले सम्मको जानकारी अनुसार विष्फोटन र फायरिङ राजधानी पेरिस र त्यसको वरिपरीका ६ स्थानमा गराइएको हो ।[१०] यस आक्रमणलाई दोश्रो विश्वयुद्ध पछीको दोश्रो ठुलो आक्रमण मानिएको छ ।[११]

यस आक्रमण अहिले सम्म १२९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन् ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Paris attacks: More than 100 killed in gunfire and blasts, French media say", CNN, १४ नोभेम्बर २०१५, अन्तिम पहुँच १४ नोभेम्बर २०१५ [dead link]
  2. २.० २.१ "पेरिस आक्रमण तीनवटा सुमहमा", कान्तिपुर, अन्तिम पहुँच १५ नोभेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-१६ मिति
  3. "Attaques à Paris : ce que l'on sait des attentats qui ont fait au moins 128 morts" (Frenchमा), Le Monde.fr, Le Monde.fr, अन्तिम पहुँच १४ नोभेम्बर २०१५ 
  4. "ISIS claims responsibility of Paris attacks", CNN, अन्तिम पहुँच १४ नोभेम्बर २०१५ 
  5. Randolph, Eric and Simon Valmary (१३ नोभेम्बर २०१५), "More than 120 people killed in Paris 'terror' attacks", Yahoo! News, Agence France-Presse, मूलबाट १४ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ नोभेम्बर २०१५ 
  6. "Trois des terroristes de Paris viendraient de Molenbeek: perquisitions et une arrestation sur place en ce moment", RTL, १४ नोभेम्बर २०१५। 
  7. Elgot, Jessica; Phipps, Claire; Bucks, Jonathan (१४ नोभेम्बर २०१५), "Paris attacks: Syrian who passed through Greece on refugee route one of Isis killers – live", The Guardian, अन्तिम पहुँच १४ नोभेम्बर २०१५, "The French newspaper Libération reports that one of the terrorists who carried out the Bataclan shooting has been confirmed as a French extremist who was known to police." 
  8. "प्यारिस आक्रमणमा १२० जनाको मृत्यु", बिबिसी नेपाली, अन्तिम पहुँच १४ नोभेम्बर २०१५ 
  9. "अपडेटः पेरिसमा आतंककारी आक्रमण, १२० बढीको मृत्यु", अनलाइनखबर, अन्तिम पहुँच १४ नोभेम्बर २०१५ 
  10. "तस्बिरमा पेरिस आक्रमण", उज्यालो अनलाइन, अन्तिम पहुँच १४ नोभेम्बर २०१५ [dead link]
  11. "पेरिसमा आक्रमण", अनलाइन खबर, अन्तिम पहुँच १४ नोभेम्बर २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]