नोभेम्बर २०१५ पेरिस आक्रमण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नोभेम्बर २०१५ पेरिस आक्रम
आक्रमणका स्थानहरू पेरिस र सेन्ट-डेनिसमा
स्थान: पेरिससेन्ट-डेनिस, फ्रान्स
मिति: १३ नोभेम्बर २०१५ (२०१५-११-१३) –
१४ नोभेम्बर २०१५ (2015-11-14)
२१:१६ – ००:५८ (केन्द्रीय युरोपेली समय)
आक्रमणको प्रकार: अन्धाधुन्द गोलाबारी, बम आक्रमण, बन्धक
हतियार(हरू):
मृत्यु: कम्तीमा १२९ सर्वसाधारण[२]
घाइते: ३५२[२]९९ गम्भीर घाइते[३]
हमलावरको सङ्ख्या

निश्चित: ८ आतङ्ककारी आत्मघाती सामग्री सहित र केही एके-४७:[४]

नोभेम्बर २०१५ पेरिस आक्रमण फ्रान्सको राजधानी पेरिस र त्यसको वरिपरी भएको शृङ्खलाबद्ध गोलीबारी र विष्फोटन हो ।[७]यो आक्रामक घटना फ्रान्सको स्थानीय समय अनुसार राति अन्दाजी ९ बजे देखि सुरू भएर अवेर विहान १ बजे सम्म भएको हो ।[८] अहिले सम्मको जानकारी अनुसार विष्फोटन र फायरिङ राजधानी पेरिस र त्यसको वरिपरीका ६ स्थानमा गराइएको हो ।[९] यस आक्रमणलाई दोश्रो विश्वयुद्ध पछीको दोश्रो ठुलो आक्रमण मानिएको छ ।[१०]

यस आक्रमण अहिले सम्म १२९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन् ।

पृष्ठभूमि[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Paris attacks: More than 100 killed in gunfire and blasts, French media say", CNN, १४ नोभेम्बर २०१५, अभिगमन मिति १४ नोभेम्बर २०१५ 
  2. २.० २.१ "पेरिस आक्रमण तीनवटा सुमहमा", कान्तिपुर, अभिगमन मिति १५ नोभेम्बर २०१५ 
  3. "Attaques à Paris : ce que l'on sait des attentats qui ont fait au moins 128 morts", Le Monde.fr. अन्तिम पहुँच मिति:14 November 2015. (in French)
  4. Randolph, Eric and Simon Valmary. "More than 120 people killed in Paris 'terror' attacks", Yahoo! News, 13 November 2015. अन्तिम पहुँच मिति:14 November 2015.
  5. "Trois des terroristes de Paris viendraient de Molenbeek: perquisitions et une arrestation sur place en ce moment", 14 November 2015.
  6. "Paris attacks: Syrian who passed through Greece on refugee route one of Isis killers – live", 14 November 2015. “The French newspaper Libération reports that one of the terrorists who carried out the Bataclan shooting has been confirmed as a French extremist who was known to police.”
  7. "प्यारिस आक्रमणमा १२० जनाको मृत्यु", बिबिसी नेपाली, अभिगमन मिति १४ नोभेम्बर २०१५ 
  8. "अपडेटः पेरिसमा आतंककारी आक्रमण, १२० बढीको मृत्यु", अनलाइनखबर, अभिगमन मिति १४ नोभेम्बर २०१५ 
  9. "तस्बिरमा पेरिस आक्रमण", उज्यालो अनलाइन, अभिगमन मिति १४ नोभेम्बर २०१५ 
  10. "पेरिसमा आक्रमण", अनलाइन खबर, अभिगमन मिति १४ नोभेम्बर २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]