नोरा जोन्स
स्वरूप
(नोराह जोन्सबाट अनुप्रेषित)
नोरा जोन्स Norah Jones | |
|---|---|
सन् २०२५ मा जोन्स | |
| जन्म | गीताली नोरा जोन्स शङ्कर मार्च ३०, १९७९ न्युयोर्क सहर, संयुक्त राज्य अमेरिका |
| पेशा |
|
| जीवनसाथी | पिट रेम |
| सन्तान | २ |
| मातापिता | |
| आफन्त | अनुष्का शङ्कर (सौतेनी बहिनी) |
| साङ्गीतिक जीवन | |
| विधा | |
| वाद्ययन्त्र |
|
| सक्रिय वर्ष | २०००–हाल |
| लेबल | ब्लू नोट |
| वेबसाइट | norahjones |
| हस्ताक्षर | |
नोरा जोन्स (जन्म गीताली नोरा जोन्स शङ्कर,[२] मार्च ३०, १९७९)[३] एक अमेरिकी गायिका-गीतकार र सङ्गीतकार हुन्। उनले आफ्नो सङ्गीतका लागि धेरै पुरस्कार जितिसकेकी छिन् र २०२३ सम्ममा उनले विश्वभर ५३ मिलियन भन्दा बढी रेकर्ड बिक्री गरिसकेकी छिन्।[४] बिलबोर्ड ले उनलाई २००० को दशकको शीर्ष ज्याज कलाकारको रूपमा नामाकरण गरेको थियो। उनले दसवटा ग्रामी पुरस्कार जितेकी छिन्[५] र बिलबोर्ड म्यागजिनको २००० को दशकका कलाकारहरूको चार्टमा उनी ६०औँ स्थानमा रहेकी थिइन्।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Biography", AllMusic, अन्तिम पहुँच जुन ४, २०१८।
- ↑ Nambiar, Smitha (मार्च ६, २०१३), "Norah Jones woos the Delhi crowd - See Rare Pictures", https://www.filmibeat.com।
- ↑ Dilworth, Thomas J. (जुलाई ६, २००७), "What's Next for Norah Jones?", ABC News, मूलबाट जुन २८, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १९, २००९, "Hailing from Brooklyn, N.Y., is Norah Geethali Shankar, born on March 30, 1979. Shankar officially changed her name to Norah Jones when she was 16, and has been using it ever since."
- ↑ "Biography – Norah Jones", Bluenote.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी ६, २०२३।
- ↑ "Norah Jones", grammy.com, अन्तिम पहुँच फेब्रुअरी ६, २०२५।
- ↑ "Artists of the Decade", Billboard, अन्तिम पहुँच जनवरी ६, २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा नोरा जोन्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट

- नोरा जोन्स अल म्युजिकमा
- नोरा जोन्सडिसकोग्समा साङ्गीतिक कार्यहरू
- इन्टरनेट चलचित्र डेटाबेसमा नोरा जोन्स
- नोरा जोन्स म्युजिक ब्रेन्जमा साङ्गीतिक सङ्ग्रहहरू