पत्थरको कथा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पत्थरको कथा
लेखकविजय मल्ल
देशनेपाल
भाषानेपाली
विधानाटक
प्रकाशकसाझा प्रकाशन
पृष्ठहरू१८०
आइएसबिएन9789937320542

पत्थरको कथा विजय मल्लद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. पत्थरको कथा पुस्तकको विवरण