पदम खोला लघु जलविद्युत केन्द्र
स्वरूप
| पदम खोला जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | पदम खोला जलविद्युत केन्द्र |
| देश | नेपाल |
| स्थान | दैलेख जिल्ला |
| निर्देशाङ्क | २८.०°५४.०′२.०″उ ८१.०°४९.०′२२.०″पू / 28.900556°N 81.822778°E |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | डोल्टी पावर कम्पनी प्रा.लि |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| पानीको स्रोत | पदम खोला |
| प्रकार | नदीको पानी |
| क्षमता | ४.८ MW |
पदम खोला जलविद्युत केन्द्र दैलेख जिल्लामा अवस्थित रहेको, ४.८ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले पदम खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। डोल्टी पावर कम्पनी प्रा.लि को स्वामित्वमा रेहेको यो आयोजना २०७६-०९-०८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०९-०६-२८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४। अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन