पर्चा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

फारसी भाषामा 'पर्चा' भन्नाले टुक्रा कागज, सरकारी कागजपत्र वा गुप्तचरले पेश गरेका सूचनाहरू भन्ने अर्थ लाग्छ। त्यहाँबाट नेपाली भाषामा आइपुग्दा पनि पर्चाको अर्थ करीब उस्तै छ। यो नेपाली मा आगन्तुक शव्द हो|

|एउटा पर्चाको तहल्का