पर मर्टीसेकर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पर मर्टीसेकर
FIFA WC-qualification 2014 - Austria vs. Germany 2012-09-11 - Per Mertesacker 01.JPG
व्यक्तिगत विवरण
पुरा नाम पर मर्टीसेकर
जन्म मिति २९ सेप्टेम्बर १९८४ (उमेर ३०)
उचाई १.९८ मि (६ फि ६ इन्च)
खेल्ने स्थान सेन्टर ब्याक
क्लबको विवरण
हालको क्लब आर्सनल
युवा क्लब
१९८८–१९९५ टिएसभी प्याट्टेनसेन
१९९५–२००३ हेनोभर ९६
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००३-२००४ हेनोभर ९६ II १६ (१)
२००३-२००६ हेनोभर ९६ ७४ (७)
२००६-२०११ वर्डर ब्रिमेन १४६ (१२)
२०११- आर्सनल ११७ (५)
राष्ट्रिय टिम
२००४-२०१४ जर्मनी १०४ (४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १४ मार्च २०१५.

पर मर्टीसेकर आर्सनल फुटबल क्लबका रक्षात्मक घेराका खेलाडी हुन् । अग्लो कदका मर्टीसेकरले जर्मन टोलीबाट भने सन्यास लिइसकेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]