पलक जैन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पलक जैन
पलक जैन दी बड्डी प्रोजेक्टको बेला
जन्म (1994-04-01) १ अप्रिल १९९४ (उमेर ३०)
मुम्बई, महाराष्ट्र
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री,
कार्यकाल२०००-वर्तमान

पलक जैन एक भारतीय अभिनेत्री हुन्, उनले धेरै टेली चलचित्रहरूमा कार्य गरी सकेकी छिन्। इतना करो ना मुझे प्यार, कहीं किसी रोज, दो हंसों का जोडा, दी बड्डी प्रोजेक्ट, क्राइम पेट्रोल आदिमा उनीले कार्य गरेकी छिन् ।[१] उनीले छ वर्षको उमेरबाट अभिनयको थालनी गरिन् । उनीले सुनेना - मेरा सपना सच हुआ भन्ने पोगो टिभीबाट प्रसारण हुने कार्यक्रममा पनि अभिनय गरिन् । उनी हालमा इतना करो ना मुझे प्यार भन्ने टिभी कार्यक्रममा अभिनय गर्छिन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म १ अप्रिल १९९४मा भारतको महाराष्ट्रको मुम्बईमा भएको थियो

टेली चलचित्र[सम्पादन गर्नुहोस्]

  • कहीं किसी रोज
  • सुनेना - मेरा सपना सच हुआ[२]
  • दी बड्डी प्रोजेक्ट[३][४]
  • वीर शिवाजी[५]
  • क्राइम पेट्रोल[६]
  • इतना करो ना मुझे प्यार - सुहानी नचिकेत खन्ना

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Love and romance to bloom in Channel V's The Buddy Project", tellychakkar.com, अन्तिम पहुँच २०१२-०५-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-२२ मिति
  2. Sunaina वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०१ मिति
  3. Vijaya Tiwari, TNN Jun 11, 2012, 03.53PM IST (२०१२-०६-११), "Palak Jain in ‘The Buddy Project’ on Channel V - Times Of India", Articles.timesofindia.indiatimes.com, अन्तिम पहुँच २०१२-१०-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०९ मिति
  4. "The Buddy Project on Channel V is all about youth trying to identify themselves", Tellychakkar.com, अन्तिम पहुँच २०१२-१०-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-१७ मिति
  5. "Paras Arora starrer Colors Veer Shivaji awarded by Jijao Puraskar", अन्तिम पहुँच ३ अप्रिल २०१२ 
  6. "Crime Patrol's next episode to focus on Ansh Agarwal murder case", Tellychakkar.com, अन्तिम पहुँच २०१२-१०-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]