सामग्रीमा जानुहोस्

पाँच पोखरी

पाँच पोखरी
रहेको स्थानभोताङ, सिन्धुपाल्चोक जिल्ला[]
भौगोलिक निर्देशांक२८°०१′२३″ उत्तर ८५°२५′४८″ पूर्व / २८.०२३०° उत्तर ८५.४३००° पूर्व / 28.0230; 85.4300
प्रकारसफा पानीको ताल
अन्तर्वाहइन्द्रावती नदी
सिंचित क्षेत्रनेपाल
सतहको उचाई४,१०० मी (१३,५०० फिट)

पाँच पोखरी नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दु धर्मको महत्त्व बोकेको धार्मिक स्थल हो ।[] यि पोखरीहरू इन्द्रावती नदीको उद्गम स्थलमा अवस्थित छन् । पाँच पोखरी समुन्द्र सतहबाट लगभग ४१०० मिटरको उचाइमा अवस्थित छ ।[]

चित्र दिर्घा

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. http://oneclicknepal.com/panch-pokhari/
  2. डब्लु डब्लु एफ नेपाल, "पाँच पोखरी (सिन्धुपाल्चोक)", डब्लु डब्लु एफ नेपाल, अन्तिम पहुँच अप्रिल २०१५[स्थायी मृत कडी]
  3. "Panch Pokhari Kunda Trek", अन्तिम पहुँच अप्रिल २०१५ अभिलेखिकरण २०१५-०५-१० वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]