सामग्रीमा जानुहोस्

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलायन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पाकिस्तान एयरबाट अनुप्रेषित)
पाकिस्तान अन्तर्राष्ट्रिय विमानसेवा
आइएटिए आइसिएओ आह्वान सङ्केत
PK PIA PAKISTAN
स्थापना
केन्द्रीय विमानस्थल
केन्द्रित सहरहरू
बारम्बार उडान कार्यक्रमPIA Awards Plus+
सहायक कम्पनीहरू
उडान आकार३७
गन्तव्यहरू४९[]
अभिभावक सङ्गठनAviation Division (Government of Pakistan)[]
प्रधान कार्यालयहरूJinnah International Airport
Karachi, Pakistan
प्रमुख व्यक्ति
  • Muhammad Azam Saigol (Chairman) [] *Bernd Hildenbrand (CEO) []
राजश्वह्रास Rs. 69.24 billion PKR (Third Quarter Report 2015)[]
खुद आयस्रोतह्रास Rs. 20.55 billion PKR (Third Quarter Report 2015)[]
वेबसाइटpiac.com.pk


पाकिस्तानको सबैभन्दा ठूलो र करिब ४० वटा हबाईजहाजहरू भएको हवाई सेवा दिने संस्था हो ।[][] सन् २०१६ सम्ममा पिआईए लाई सरकारी स्वामित्वबाट निजी क्षेत्रमा व्यवस्थापन हस्तान्तरणको लागि निजीकरणको प्रक्रियाको शुरूवात भएको छ । संस्थाको २०१५ को वार्षिक प्रतिवेदन अनुसार यसको कर्मचारी करिब १४,००० रहेको छन् भने एयरलाइन्सको समयनिष्ठ सुचांक ८८ प्रतिशत रहेको छ । [][] यस संस्थाले सुचिकृत २२ अन्तरदेशिय स्थानहरू तथा २७ अन्तर्राष्ट्रिय स्थानहरूमा विमान सेवा सञ्चालन गरिरहेकोछ । यस संस्थाको दैनिक करिब १०० विमान सेवाहरू सञ्चालनमा रहेका छन् ।[१०]

पिआईए को लण्डन विमानस्थलमा विमान  (१९५५)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Senate body expresses concern over 21pc decrease in PIA revenue"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०८ मिति
  2. "Annual Report 2006 (Part-I)" (PDF), Pakistan International Airlines, २००७-०४-०३, अन्तिम पहुँच २००७-०८-१४ 
  3. "PIA - About PIA" 
  4. CEO PIA| http://www.piac.com.pk/PIA_About/pia-about_Management.asp
  5. ५.० ५.१ http://www.piac.com.pk/pia_about/profiles/2015/Sep/Directors%20Report%20September%2030,%202015.pdf
  6. "PIA to expand fleet by end of 2015", The Express Tribune (en-USमा), २०१५-११-३०। 
  7. "PIA’s newly inducted Airbus A-320 goes operational", The Express Tribune (en-USमा), २०१५-११-१६। 
  8. "PIA achieves 88% punctuality in May: Info Ministry - Pakistan | Dunya News", dunyanews.tv 
  9. "PIA - Corporate Reports" 
  10. Hussain, Abid (२०१४-०३-२६), "Herald Exclusive: Plane truths", www.dawn.com