पाङगोङ छो
स्वरूप
पाङगोङ छो | |
---|---|
रहेको स्थान | लदाख, जम्मू र कश्मीर, भारत रुतोग काउन्टी, तिब्बत, चीन |
भौगोलिक निर्देशांक | ३३°४३′०४.५९″उ॰ ७८°५३′४८.४८″पू॰ / ३३.७१७९४१७°N ७८.८९६८०००°Eनिर्देशाङ्कहरू: ३३°४३′०४.५९″उ॰ ७८°५३′४८.४८″पू॰ / ३३.७१७९४१७°N ७८.८९६८०००°E |
प्रकार | Soda lake dimictic lake(east basin)[१] cold monomictic lake(west basin)[२] |
सिंचित क्षेत्र | चीन, भारत |
अधिकतम लम्बाई | १३४ किमी (८३ माइल) |
अधिकतम चौडाई | ५ किमी (३.१ माइल) |
सतहको क्षेत्रफल | approx. ७०० किमी२ (२७० वर्ग माइल) |
अधिक गहिराई | ३२८ फिट (१०० मि) |
सतहको उचाई | ४,२५० मिटर (१३,९४० फिट) |
जम्ने | हिउँद मौसममा |
पाङगोङ छो (तिब्बती: སྤང་གོང་མཚོ, चिनियाँ: 班公错) भारत र तिब्बतको सिमानामा अवस्थित ताल हो । यसको क्षेत्रफल ६०४ वर्ग किलोमिटर छ । यो तालको लगभग ४० % भाग भारतको जम्मू र कश्मीर तथा ६० % भाग तिब्बतको रुतोग काउन्टीमा पर्दछ । यो ताल समुन्द्र सतहबाट ४,३५० मिटर (१४,२७० फिट)को उचाइमा अवस्थित छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Wang, M., Hou, J. and Lei, Y., 2014. Classification of Tibetan lakes based on variations in seasonal lake water temperature. Chinese Science Bulletin, 59(34): 4847-4855.
- ↑ Bhat, F., et al., Ecology and biodiversity in Pangong Tso (lake) and its inlet stream in Ladakh, India. International Journal of Biodiversity and Conservation, 2011. 3(10): p. 501-511
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पाङगोङ छो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।