पानी सर्प

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पानी सर्प
संरक्षण स्थिति
NE
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: Chordata
वर्ग: सरिसृप
गण: Squamata
उपगण: Serpentes
परिवार: Colubridae
वंश: Xenochrophis
प्रजाति: X. piscator
वैज्ञानिक नाम
Xenochrophis piscator
(Schneider, 1799)

पानी सर्प (वैज्ञानिक नाम: Xenochrophis piscator) एसियामा पाइने बिष नभएको सर्पको प्रजाति हो।

वासस्थान तथा आहार[सम्पादन गर्ने]

यो सर्प प्राय जसो सफा पानीका ताल तलैया तथा नदीको आसपास बस्ने गर्छ। यसले स-साना माछा तथा पानीमा बस्ने भ्यागुतालाई आफ्नो आहार बनाउने गर्छ।


प्रजातिहरू[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]