पार्वती राई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पार्वती राई
जन्मसन् १९९१ डिसेम्बर २८
झापा ,नेपाल
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशामोडल
कार्यकाल२०१२-
धर्महिन्दु

पार्वती राई एक नेपाली मोडल हुन्।

पारिवारिक जीवन[सम्पादन गर्ने]

पार्वतीको घरमा हाल तीन सदस्य छन्।आमा ,भाइ र आफू उनको कार्य व्यस्तता सँगै झापाबाट राजधानी काठमाडौं बसाइँ सरेका थिए।हाल उनिहरू काठमाडौंमा नै बसोबास गर्दछिन्।

करियर[सम्पादन गर्ने]

नेपाल टेलिभिजनबाट आयोजित छमछमी पहिलो डान्स प्रतियोगिताको पाचौं विजेता भएसगै पार्वती राईले नेपाली मोडल क्षेत्र अंगालेकि थिइन् ।हाल सम्म उनले ३०० भन्दा बढी म्युजिक भिडियोमा काम गरि सकेकी छिन्।[१]

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्ने]

पार्वती राईले प्राप्त गरेको मुख्य सम्मान तथा पुरस्कारहरू

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. comedy house(कार्यक्रम)नेपाल टेलिभिजन

बाह्यकडीहरू[सम्पादन गर्ने]