सामग्रीमा जानुहोस्

पुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुल 
structure that spans and provides a passage over a road, railway, river, or some other obstacle
चित्र उर्ध्वभरण गर्नुहाेस्
उदाहरणtype of structure
को उपसमूहthoroughfare,
architectural structure (often),
भौगोलिक विशेषता
Street address
भागहरू
  • bridge span (stone)
  • bridge pile (stone)
  • deck (cobblestone)
  • abutment
  • street (often)
  • सडक (often)
Different from
  • Brücke (Brücke, descriptive page and disambiguation page have to be in different items)
  • Bridge (bridge, descriptive page and disambiguation page have to be in different items)
  • Ponto (ponto, descriptive page and disambiguation page have to be in different items)
Original publication
प्राधिकरण नियन्त्रण
ढाँचा:Wikidata Infobox/i18n/getMsg
तातोपानीमा अवस्थित नेपाल तिब्बत मैत्री पुल
प्राकृतिक पुल

पुल एक प्रकारको ढाँचा हो जसको माध्यमबाट दुई किनारालाई जोडेर एक किनाराबाट अर्को किनारा पुग्न मद्दत पुर्याउछ। पुलहरू नदी, खोला, नाला, नहर, दुई पहाड मध्य, खाल्टा अथवा ब्यस्त शहरहरूमाथि बनाईन्छ। नदी नालामाथि पुल एक किनाराबाट अर्को किनारासम्म पुग्नलाई बनाईन्छ तर सडक माथी वैकल्पिक मार्गको रूपमा अथवा सडक पार गर्नको लागि बनाइएको पुललाई आकासे पुल भनिन्छ ।

सर्वप्रथम पुल प्रकृतिमा आफै बनेको हो। नदी अथवा खोलाको किनारमा भएको रुख ढलेर एक किनारबाट अर्को किनारलाई छुने घटना धेरै पहिलानै घटेको होला अत: त्यही पुल सर्वप्रथम पुल मानिन्छ। नदी अथवा खोलाको बीच बीचमा भयेको ठुल ठुला ढुंगापनि प्राकृतिक पुलका उदाहरण हुन।

मानव द्वारा निर्मित सर्वप्रथम पुल शायद काठ अथवा बाँसका थिए। केही प्राचीन अमेरिकीहरूले शुरुमा काठ र बाँसको प्रयोगले नै साना साना पुलहरू बनाएर साना साना खाल्टा खुल्टो वा नदी पार गर्ने गर्थे।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=पुल&oldid=1188602" बाट अनुप्रेषित