सामग्रीमा जानुहोस्

पुवा खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुवा खोला जलविद्युत केन्द्र
पुवा खोला जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
पुवा खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा पुवा खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामपुवा खोला जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२६°५९′११″ उत्तर ८७°५३′३९″ पूर्व / २६.९८६५° उत्तर ८७.८९४३° पूर्व / 26.9865; 87.8943
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
सुरुवात मिति२०६०-१२-२२
प्रकारनदीको पानी
टर्बाइनपेल्टन
क्षमता६.२ MW

पुवा ख जलविद्युत केन्द्र इलाम जिल्लामा रहेको छ। माईखोलाको सहायक नदी पुवा नदीबाट आएको बहावबाट ६.२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । यो कन्द्र नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको छ । उक्त केन्द्रले २०६०-१२-२२ देखि विद्युत उत्पादन गर्न थालेको हो । यो केन्द्र २०१२-१२-३० सालमा सरकारलाई हस्तान्तरण गरिनेछ। []

सन्दर्भहरू

[सम्पादन]