पौडी गढवाल जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पौडी जिल्लाबाट अनुप्रेषित)

पौडी जिल्ला भारतको उत्तराखण्ड राज्यको गडवाल मण्डलको एक जिल्ला हो।हाल नेपाल मा रहेका खस, आर्य हरु तेसै ठाउ बाट बिस्तारै बड्दै फैलिँदै गरेका हुन, जुन क्षेत्र बृहत नेपालको हिस्सामा पर्दछ वर्तमान समय 1950को सुगौंली सन्धी पछि उक्त क्षेत्र पहिले इष्ट इन्डिया कम्पनी र अहिले भारतमा पर्दछ।