प्यालेस्टाइन
Jump to navigation
Jump to search
रोमन सीरिया प्यालेस्टाइनको सीमारेखा
मान्यता प्राप्त प्यालेस्टाइनको सीमारेखा
प्यालेस्टाइन(अरबी: فلسطين Filasṭīn, Falasṭīn, Filisṭīn; ग्रीक: Παλαιστίνη, Palaistinē; ल्याटिन: Palaestina; हिब्रु: פלשתינה Palestina) भन्नाले पश्चिमी एसियाको भू–मध्य सागर र जाेर्डन नदी वीचको भूक्षेत्र भन्ने बुझिन्छ । हाल यस क्षेत्रमा इजरायल र प्यालेस्टिनी भू–क्षेत्र पर्दछ जसमाथि प्यालेस्टाइन राज्यको घोषणा गरिएको छ ।[१]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ de Geus, 2003, p. 7.
वाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा मध्यपूर्वको नक्सा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
![]() |
विकिमिडिया कमन्समा Palestine सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |