प्यालेस्टाइन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Palestine is located in Asia
  रोमन सीरिया प्यालेस्टाइनको सीमारेखा
  मान्यता प्राप्त प्यालेस्टाइनको सीमारेखा

प्यालेस्टाइन(अरबी: فلسطين Filasṭīn, Falasṭīn, Filisṭīn; ग्रीक: Παλαιστίνη, Palaistinē; ल्याटिन: Palaestina; हिब्रु: פלשתינה Palestina) भन्नाले पश्चिमी एसियाको भू–मध्य सागर र जाेर्डन नदी वीचको भूक्षेत्र भन्ने बुझिन्छ । हाल यस क्षेत्रमा इजरायल र प्यालेस्टिनी भू–क्षेत्र पर्दछ जसमाथि प्यालेस्टाइन राज्यको घोषणा गरिएको छ ।[१]


सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. de Geus, 2003, p. 7.

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]