सामग्रीमा जानुहोस्

प्रकाशमान सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(प्रकाशमान सिंह श्रेष्ठबाट अनुप्रेषित)
प्रकाश मान सिंह
नेपालको उपप्रधानमन्त्री
पद बहाली
३१ असार २०८१
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओली
पूर्वाधिकारीरघुवीर महासेठ
नारायणकाजी श्रेष्ठ
रवि लामिछाने
उपेन्द्र यादव
कार्यकाल
२०७० माघ २८  २०७२ असोज २५
सहकर्मी सँग वामदेव गौतम
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीसुशील कोइराला
पूर्वाधिकारीविजयकुमार गच्छदार
नारायणकाजी श्रेष्ठ
कृष्णप्रसाद सिटौला
ईश्वर पोखरेल
उतराधिकारीविजयकुमार गच्छदार
कमल थापा
भीमबहादुर रावल
चन्द्रप्रकाश मैनाली
चित्रबहादुर केसी
टोपबहादुर रायमाझी
नेपालको शहरी विकास मन्त्री
पद बहाली
३१ असार २०८१
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओली
पूर्वाधिकारीधन बहादुर बुढा
नेपालको संघीय मामिला तथा स्थानीय विकास मन्त्री
कार्यकाल
२०७० माघ २८  २०७२ असोज २५
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीसुशील कोइराला
पूर्वाधिकारीविद्याधर मल्लिक
उतराधिकारीकमल थापा
व्यक्तिगत विवरण
जन्म (1956-04-03) ३ अप्रिल १९५६ (उमेर ७०)
क्षेत्रपाटी, काठमाडौ
राजनीतिक दलनेपाली कांग्रेस
सन्तानप्रभाष मान सिंह र भास्कर मान सिंह
अभिभावक(s)गणेशमान सिंह (बुवा)
मङ्गला देवी सिंह (आमा)
मातृ शिक्षाप्रतिष्ठानस्नातकोत्तर

Deprecated parameter termendDeprecated parameter termstart1Deprecated parameter termend2Deprecated parameter primeminister1Deprecated parameter primeministerDeprecated parameter primeminister3Deprecated parameter termend3Deprecated parameter birthnameDeprecated parameter primeminister2Deprecated parameter termstart2Deprecated parameter termstart3Deprecated parameter termend1Deprecated parameter termstart

प्रकाश मान सिंह एक नेपाली राजनीतिज्ञ र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूमध्ये एक हुन्। उनी नेपालका लौह पुरुष गणेशमान सिंहको छोरा हुन्। उनी शुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भएका थिए।[][][][][]

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

नेपाली कांग्रेसको सामान्य सदस्य भएर राजनीतिमा प्रवेश गरेका प्रकाशले पार्टीको जिल्ला कार्यसमितिको अध्यक्ष, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वहन गरिसकेका छन्।[]

निर्वाचन संलग्नता र विवरण

[सम्पादन गर्नुहोस्]
निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा प्राप्त मत % मत सन्दर्भ
आम निर्वाचन २०४८ सन् १९९१ काठमाडौँ-४ पराजित - ३६.१३% []
आम निर्वाचन २०५१ सन् १९९४ काठमाडौँ-३ पराजित - ३३.७७% []
संविधानसभा निर्वाचन, २०६४ सन् २००८ काठमाडौँ-१ विजयी १४३१८ - [][१०]
प्रतिनिधिसभा निर्वाचन २०७९ सन् २०२२ काठमाडौँ-१ विजयी ७१४३ - [११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "प्रकाशमान सिंह", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-३० अभिलेखिकरण २०२१-०२-०४ वेब्याक मेसिन
  2. "म ‘राजकुमार’ होइन, सभापतिको स्वभाविक दाबेदार हुँ: प्रकाशमान सिंह", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-३०[स्थायी मृत कडी]
  3. "मन्त्रिपरिषद विस्तार, १८ नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण", हिमालखबर (नेपालीमा), २०१४-०२-२५, अन्तिम पहुँच २०२१-०१-३०[स्थायी मृत कडी]
  4. "18 Ministers sworn-in, Cabinet meeting held", My Republica, २५ फेब्रुअरी २०१४, अन्तिम पहुँच १६ जुलाई २०१४
  5. "Meet the new cabinet of Ministers", Nepali Times, २५ फेब्रुअरी २०१४, अन्तिम पहुँच १६ जुलाई २०१४
  6. "दलको नेता सर्वसम्मतले चयन गर्नुपर्छ : कांग्रेस सांसद", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-३०
  7. Third General Election: Emerging Scenario - 2055 (1999). Kathmandu: Institute for Development Studies, 1999. p. 18
  8. Third General Election: Emerging Scenario - 2055 (1999). Kathmandu: Institute for Development Studies, 1999. p. 57
  9. eKantipur.com - Nepal's No.1 News Portal अभिलेखिकरण २००८-०४-१२ वेब्याक मेसिन
  10. Prakash Man Singh of NC Wins from Kathmandu - 1 अभिलेखिकरण २०१६-०३-०३ वेब्याक मेसिन
  11. "काठमाडौं : प्रदेश ३ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२२