सामग्रीमा जानुहोस्

प्रचलित लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रचलित नेपाल
𑐥𑑂𑐬𑐔𑐮𑐶𑐟 𑐣𑐾𑐥𑐵𑐮[]
प्रचालित नेपाल लिपिमा 'प्रचालित नेपाल' शब्द
प्रकार
समयावधि
Unknown — 1769
लेखन दिशाबायाँ देखि दायाँ Edit this on Wikidata
भाषाहरूनेवारी भाषा, संस्कृत, पाली, मैथिली
सम्बन्धित लिपिहरू
अभिभावक लिपिहरू
सम्बन्धित लिपिहरू
रञ्जना
भुजिमोल
युनिकोड
U+11400–U+1147F
  1. Pandey, Anshuman (२०११-०५-०३), "N4038: Preliminary Proposal to Encode the Prachalit Nepal Script in ISO/IEC 10646", अन्तिम पहुँच २०१६-०६-२४ 
  2. Masica, Colin (१९९३), The Indo-Aryan languages, पृ: १४३। 
सन् ९५८मा ल्हासामा रहेको नेपाली व्यापारिक घरानाको पत्रको शीर्षकमा प्रयोग गरिएको नेपाल लिपि।
नेपाल भाषा र नेपाल लिपिको ७ मे १९२४ को पत्र ल्हासा देखि काठमाडौँ पठाइएको थियो।

नेवा, नेवार, नेवारी, वा नेपाल लिपि भनेर पनि चिनिने प्रचलित नेपाली लिपि एक प्रकारको अबुगिदा लिपि हो। यो लिपि ब्राह्मी लिपि देखि आएको ब्राह्मी लिपिको परिवारको एक भाग हो। यस लिपि नेपाल भाषा, संस्कृतपाली लेख्न प्रयोग गरिएको थियो। सिक्किम हेराल्ड सिक्किम सरकारको बुलेटिन (नेवारी संस्करण) सहित विभिन्न प्रकाशनहरू अझै पनि यस लिपिमा प्रकाशित हुँदैछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]