प्रताप लामा
स्वरूप
| प्रताप लामा | |
|---|---|
| जन्म | मोरङ , नेपाल |
| पेशा | गायन |
| सक्रिय वर्ष | २००५ देखि हालसम्म |
प्रताप लामा मोरङका स्थाई वासिन्दा उनी नेपाल टेलिभिजनबाट प्रशारित कोका–कोला नेपाली तारा ३ का विजेता हुन् । प्रतिष्पर्धाको अन्तिमा उनले देबेश राई र सुरेस लामालाई पर्छादै[१] नेपालको सबैभन्दा प्रतिष्ठित सांगीतिक रियालीटी शो जित्न सफल भएका हुन ।
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]पेशागत जीवनी
[सम्पादन गर्नुहोस्]अवार्ड
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;http://kala.setopati.com/news/901/नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन