सामग्रीमा जानुहोस्

प्रधानमन्त्री कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रधानमन्त्री कप
राष्ट्रहरू नेपाल
स्वरूपएकदिवसीय
पहिलो प्रतियोगिता२०७४
पछिल्लो प्रतियोगिता२०७४
प्रतियोगिता स्वरूपराउन्ड-रोबिन र प्ले-अफ
टोली सङ्ख्या८
प्रधानमन्त्री कप २०७४

प्रधानमन्त्री कप एक नेपाली क्रिकेट प्रतियोगिता हो।यो सबैभन्दा बढी पुरस्कार राशिको नेपाली क्रिकेट प्रतियोगिता हो ।

सहभागी टिमहरू

[सम्पादन]
समूह ‘ए’ समूह ‘बी’
  • एपीएफ क्लब
  • मध्यपश्चिमाञ्चल विकास क्षेत्र
  • मध्यमाञ्चल विकास क्षेत्र
  • पश्चिमाञ्चल विकास क्षेत्र
  • नेपाल आर्मी क्लब
  • नेपाल पुलिस क्लब
  • पुर्वाञ्चल विकास क्षेत्र
  • सुदूरपश्चिमाञ्चल विकास क्षेत्र

स्रोत

[सम्पादन]