प्रधानमन्त्री कप २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रधानमन्त्री कप २०७५
मितिजेठ १३ – जेठ २९८
क्रिकेटको प्रकारएकदिवसीय
टुर्नामेन्टको प्रकारराउन्ड-रोबिनप्ले-अफ
आयोजक(हरू) Nepal
सहभागीहरू१०

प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता २०७५ प्रधानमन्त्री कपप्रतियोगिताको दोस्रो संस्करण हो ।यो क्रिकेट प्रतियोगिता क्रिकेट मैदान कीर्तिपुर र मुलपानिमा जेठ १३ गतेदेखि सुरु भई २९ गते सम्म सञ्चालन हुनेछ।यस क्रिकेट प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित जम्मा १० टिमहरूको सहभागीता रहनेछ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने दुबै समुहका शीर्ष दुई टोली अघिल्लो चरणका खेलहरू वा सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको उपाधि विजेताले २० लाख रुपैयाँ, उपविजेतालाई १० लाख पाउने छन्। यस्तै सेमिफाइनलमा पुग्ने बाँकी दुई टिमले पनि ५०-५० हजार पाउने छन् ।म्यान अफ दि सिरिजलाई १ लाख पुरस्कार राखिएको प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५०-५० हजार राखिएको छ भने उदयीमान खेलाडीले २५ हजार पाउने छ।यो प्रतियोगितालाई एसिया कप छनोट अन्तर्गत हुने खेलका लागि नेपाली टोली छनौटको आधारसमेत बनाइने छ।

टिमहरू[सम्पादन गर्नुहोस्]

  • १ न. प्रदेश
  • २ न. प्रदेश
  • ३ न. प्रदेश
  • ४ न. प्रदेश
  • ५ न. प्रदेश
  • ७ न. प्रदेश
  • कर्णाली प्रदेश
  • नेपाल आर्मी क्लब
  • नेपाल पुलिस क्लब
  • एपीएफ क्लब

ड्र[सम्पादन गर्नुहोस्]

पोट १ पोट २
  • १ न. प्रदेश
  • २ न. प्रदेश
  • ४ न. प्रदेश
  • त्रिभुवन आर्मी क्लब
  • एपीएफ क्लब
  • ३ न. प्रदेश
  • ५ न. प्रदेश
  • ७ न. प्रदेश
  • कर्णाली प्रदेश
  • नेपाल पुलिस क्लब

स्रोत[सम्पादन गर्नुहोस्]