प्रभुराम शर्मा
स्वरूप
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
जनरल सेना प्रमुख Prabhu Ram Sharma | |
|---|---|
महारथी श्री प्रभु राम शर्मा | |
| नेपाली सेनाका प्रधानसेनापति | |
| पद बहाली २०७८ भाद्र २४ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी रामचन्द्र पौडेल |
| पूर्वाधिकारी | पुर्णचन्द्र थापा |
| व्यक्तिगत विवरण | |
| जन्म | ५ जनवरी १९६४ |
| सैन्य सेवा | |
| निष्ठा | |
| शाखा/सेवा | |
| श्रेणी | |
प्रभुराम शर्मा (वि.सं. २०२० पुष २१) नेपाली सेनाका प्रधानसेनापति हुन्। उनले ९ सेप्टेम्बर २०२१ मा नेपालको राष्ट्रपतिबाट सपथ लिए।[१][२] उनी जनरल पूर्णचन्द्र थापा को उत्तराधिकारी बने।[३]
शर्माको जन्म ५ जनवरी १९६४ मा काठमाडौं मा भएको थियो । उनी सन् १९८४ मा पुरानो गोरख गणमा सेकेण्ड लेफ्टिनेन्ट भई नेपाली सेनामा प्रवेश गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालय बाट इतिहासमा स्नातकोत्तर र मद्रास विश्वविद्यालय बाट रक्षा र रणनीतिक अध्ययनमा दर्शनमा स्नातकोत्तर गरेका छन्।
शर्माले सुनिता शर्मासँग विवाह गरेका छन् र उनका दुई छोरी छन्।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ {{Cite web| उपाधि = नवनियुक्त प्रधानसेनापति शर्माले पदभार ग्रहण | काम = सेतोपाटी | पहुँच मिति = 2021-09-09 | url = https://www.setopati.com/politics/248451/}[स्थायी मृत कडी]
- ↑ ढाँचा:उक्त वेब
- ↑ ढाँचा:उद्धृत वेब
- ↑ "Nepali Army नेपाली सेना", अन्तिम पहुँच २०२१-०७-२९।