प्रयोगकर्ता:SeniorStar/Page Archives/Archive 1

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख 1 अभिलेख 2

Welcome

विकिपिडियामा स्वागत छ!

नमस्ते, I am wikipedianज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

I am wikipedian Talk ००:०७, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

भाषा सम्बन्धमा

I am wikipedian जी, नेपाली विकिपिडियामा तपाईँको योगदानको कदर गर्दा गर्दै पनि हिन्दी भाषाको प्रयोगका कारण मेटाइने छन्। कृपया हिन्दी भाषा र हिन्दी लबज प्रयोग गरेर लेखेर समय बरबाद नगर्नुहोला। म अाफैंले सच्याउथेँ तर सच्याउनु पर्ने धेरै अत्यास लाग्दो भइसक्यो। अब पहिला पुराना लेख सच्याएर मात्र नयाँ बनाउनु होला नत्र तपाईँलाई ब्लक गर्नुको विकल्प रहने छैन। नेपाली शब्द कसरी लेख्ने भनेर सिकाउन Krish Dulal तयार हुनुहुन्छ। नेपाली शब्दकोशका लागि यहाँ हेर्नुहोस्। शब्दकोश हेरेर नेपाली शब्द कसरी लेख्ने भन्ने कुरा थाह पाउन सकिन्छ। यो दिशानिर्देशहरू पनि पढ्नुहोला। धन्यबाद --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १२:१६, २ अक्टोबर २०१६ (युटिसी(UTC))

@राजा उप्रेती: None of my articles contain hindi words please be sure before giving such notices thanksI am wikipedian Talk १२:५५, २ अक्टोबर २०१६ (युटिसी(UTC))
जस्तै तपाईंले तयार पार्नु भएको लेख Ankit Tiwari लाई नेपालीमा अङ्कित तिवारी भनिन्छ तर हिन्दीमा अंकित तिवारी । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १३:१०, २ अक्टोबर २०१६ (युटिसी(UTC))
@राजा उप्रेती: No it is name of a person so it cannot be different. It is in native hindi languageI am wikipedian Talk १३:१५, २ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

@Nabin K. Sapkota:  सफल भयो I already added the name. ThanksI am wikipedian Talk १३:४१, २ अक्टोबर २०१६ (युटिसी(UTC))

CheckUser Right for बिप्लब आनन्द

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले बिप्लब आनन्दलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ००:२६, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

@राजा उप्रेती: सफल भयोI am wikipedian Talk ०१:१५, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

CheckUser Right for Nirjal stha

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले Nirjal sthaलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ००:२७, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

@राजा उप्रेती: सफल भयोI am wikipedian Talk ०१:१६, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

सुचना

I am Wilpedian ज्यू नेपाली विकिपिडियामा क्यान्डी क्रस भिडियो गेम छकि छैन । अर्को कुनै नाममा धन्यवाद ! (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १०:०८, ५ अक्टोबर २०१६ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र: यो नामको कुनै पृष्ठ रहेको छैन, तपाई ढुक्कले बनाउन सक्नु हुन्छ, थप सुझाबको लागि मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहोला । धन्यबाद ! -राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १०:३९, ५ अक्टोबर २०१६ (युटिसी(UTC))

दशैँ २०७३को मंगलमय शुभकामना

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ २०१६ नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्नको लागी विभिन्न विकिपिडिया समुदायहरूमा एकैसाथ सञ्चालन भई रहेको विकिपिडिया एसियाली महिनामा यहाँको उल्लेखनीय सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !

विकिपिडिया एसियाली महिनाको शुरूवात भईसकेको छ । यस कार्यक्रम सम्बन्धी केही जानकारी देहाय बमोजिम रहेको छ ।
  • तपाईको लेखलाई यस औजार मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले

इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
  • सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  • यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  • यदि तपाईका कुनै प्रश्न भए, तपाईले प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।

कृपया नोट गर्नु होला १ नोभेम्बर २०१६ देखि ३० नोभेम्बर २०१६ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
आयोजकहरूको तर्फबाट -- कुरा गर्ने १५:००, ३ नोभेम्बर २०१६ (युटिसी(UTC))