प्रयोगकर्ता:SeniorStar/Page Archives/Archive 1
यो पछिल्लो छलफलहरूको एउटा अभिलेख सङ्ग्रह हो। यो पृष्ठको सामग्रीलाई सम्पादन नगर्नुहोला। यदि तपाईँ नयाँ छलफल वा पुरानो छलफललाई पुन: सुचारु गर्न चाहनुहुन्छ भने कृपया वर्तमान वार्तालाप पृष्ठको प्रयोग गर्नुहोला। |
अभिलेख 1 | अभिलेख 2 |
Welcome
विकिपिडियामा स्वागत छ!
- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
I am wikipedian Talk ००:०७, ३ अक्टोबर २०१६ (युटिसी(UTC))
भाषा सम्बन्धमा
I am wikipedian जी, नेपाली विकिपिडियामा तपाईँको योगदानको कदर गर्दा गर्दै पनि हिन्दी भाषाको प्रयोगका कारण मेटाइने छन्। कृपया हिन्दी भाषा र हिन्दी लबज प्रयोग गरेर लेखेर समय बरबाद नगर्नुहोला। म अाफैंले सच्याउथेँ तर सच्याउनु पर्ने धेरै अत्यास लाग्दो भइसक्यो। अब पहिला पुराना लेख सच्याएर मात्र नयाँ बनाउनु होला नत्र तपाईँलाई ब्लक गर्नुको विकल्प रहने छैन। नेपाली शब्द कसरी लेख्ने भनेर सिकाउन Krish Dulal तयार हुनुहुन्छ। नेपाली शब्दकोशका लागि यहाँ हेर्नुहोस्। शब्दकोश हेरेर नेपाली शब्द कसरी लेख्ने भन्ने कुरा थाह पाउन सकिन्छ। यो दिशानिर्देशहरू पनि पढ्नुहोला। धन्यबाद --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १२:१६, २ अक्टोबर २०१६ (युटिसी(UTC))
- @राजा उप्रेती: None of my articles contain hindi words please be sure before giving such notices thanksI am wikipedian Talk १२:५५, २ अक्टोबर २०१६ (युटिसी(UTC))
- जस्तै तपाईंले तयार पार्नु भएको लेख Ankit Tiwari लाई नेपालीमा अङ्कित तिवारी भनिन्छ तर हिन्दीमा अंकित तिवारी । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १३:१०, २ अक्टोबर २०१६ (युटिसी(UTC))
- @राजा उप्रेती: No it is name of a person so it cannot be different. It is in native hindi languageI am wikipedian Talk १३:१५, २ अक्टोबर २०१६ (युटिसी(UTC))
- जस्तै तपाईंले तयार पार्नु भएको लेख Ankit Tiwari लाई नेपालीमा अङ्कित तिवारी भनिन्छ तर हिन्दीमा अंकित तिवारी । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १३:१०, २ अक्टोबर २०१६ (युटिसी(UTC))
विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !
समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।
विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))
- @Nabin K. Sapkota: सफल भयो I already added the name. ThanksI am wikipedian Talk १३:४१, २ अक्टोबर २०१६ (युटिसी(UTC))
CheckUser Right for बिप्लब आनन्द
नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले बिप्लब आनन्दलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ००:२६, ३ अक्टोबर २०१६ (युटिसी(UTC))
- @राजा उप्रेती: सफल भयोI am wikipedian Talk ०१:१५, ३ अक्टोबर २०१६ (युटिसी(UTC))
CheckUser Right for Nirjal stha
नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले Nirjal sthaलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ००:२७, ३ अक्टोबर २०१६ (युटिसी(UTC))
- @राजा उप्रेती: सफल भयोI am wikipedian Talk ०१:१६, ३ अक्टोबर २०१६ (युटिसी(UTC))
सुचना
I am Wilpedian ज्यू नेपाली विकिपिडियामा क्यान्डी क्रस भिडियो गेम छकि छैन । अर्को कुनै नाममा धन्यवाद ! (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १०:०८, ५ अक्टोबर २०१६ (युटिसी(UTC)))
- @श्रेष्ठ भूपेन्द्र: यो नामको कुनै पृष्ठ रहेको छैन, तपाई ढुक्कले बनाउन सक्नु हुन्छ, थप सुझाबको लागि मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहोला । धन्यबाद ! -राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १०:३९, ५ अक्टोबर २०१६ (युटिसी(UTC))
दशैँ २०७३को मंगलमय शुभकामना
नमस्ते! I am wikipedian ज्यू, राजा उप्रेतीले तपाईंलाई दशैं २०७३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आजको दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
Happy Dashain !
राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ०९:११, ८ अक्टोबर २०१६ (युटिसी(UTC))
Spread the cheer by adding {{subst:Happy Dashain}} to their talk page with a friendly message.
विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !
एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ २०१६ नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्नको लागी विभिन्न विकिपिडिया समुदायहरूमा एकैसाथ सञ्चालन भई रहेको विकिपिडिया एसियाली महिनामा यहाँको उल्लेखनीय सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।
आयोजकहरूको तर्फबाट -- nirjal stha
विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !
- तपाईको लेखलाई यस औजार मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले
इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।
- तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
- सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
- यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
- यदि तपाईका कुनै प्रश्न भए, तपाईले प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।
कृपया नोट गर्नु होला १ नोभेम्बर २०१६ देखि ३० नोभेम्बर २०१६ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
आयोजकहरूको तर्फबाट -- कुरा गर्ने १५:००, ३ नोभेम्बर २०१६ (युटिसी(UTC))