प्रयोगकर्ता:Jhalak122/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

--सत्यवति गाउँपालिका--

सत्यवति गाउँपालिका [[नेपाल]]को पश्चिमाञ्चल हालको प्रदेश नं. ५ मा रहेको गुल्मी जिल्ला मा पर्दछ । यो गाउँपालिका गुल्मी जिल्ला कै सबैभन्दा ठुलो जनघन्त्व भएको गाउँपालिका हो । यस गाउँपालिका भौगोलिक रुपले पहाडि भेग्मा पर्दछ भने यहा खस, आर्य, जनजाति तथा द्लित हरु मुख्य बसोबास गर्दछन् ।

Nepal - Gulmi District - highlighting Aaglung VDC
Gulmi Province5 locator