प्रयोगकर्ता:Koirala mailo
|
Rajesh Koirala
Volunteer contributor
"Wikipedia is knowledge bank for all." |
मेरो बारेमाRajesh is an award winning journalist and writer. He has authored more than 12 books-
He edited more than 3 magazines- He published over 30 child welfare and education related news and scholarly articles. He was Senior Sub-editor for Kantipur National Daily in Kathmandu for 12 years. [३] He has written books and edited magazines for children and has a special interest in working with schools and youth organizations. Rajesh has been recognized by national and international organizations such as the Scouts[४], BBC [५], Save the Children Alliance, Plan International, and educational institutions for his knowledge, motivational speaking, and dedication to the welfare of children through journalism. Rajesh earned his bachelor's degree from Tribhuvan University in Kathmandu and has received additional training in radio and educational television production. After coming to the United States in 2010 he began editing and producing the Aksharica newsletter as a volunteer activity in conjunction with S&T Communcations in Manchester, New Hampshire. [६] He wrote, edited, and translated sections of the Handbook for Living in the United States. [७] राजेश, उत्कृष्ट कामका लागि सम्मानित पत्रकार एवम् लेखक हुन् । उनले १२ वटाभन्दा बढी किताब लेखेका/सम्पादन गरेका छन्:
तीन वटाभन्दा बढी पत्रिकाको सम्पादकका रूपमा काम गरेका छन्-
बालहित एवम् शिक्षाका विषयमा उनका ३० भन्दा बढी समाचार र सारगर्भित लेखहरू प्रकाशित भएका छन् । उनले नेपाल, काठमाडौंबाट प्रकाशित हुने 'कान्तिपुर दैनिक' पत्रिकामा १२ वर्ष वरिष्ठ उप-सम्पादक भएर काम गरेका छन् । उनले नानीहरूका पुस्तक लेखेका छन् र बालपत्रिका सम्पादन गरेका छन् । [१३] उनी स्कूलहरू र युवा संस्थाहरू सँग मिलेर काम गर्न रूचि राख्छन् । राजेशलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरू, जस्तैः स्काउट, बिबिसी, सेभ द चिल्ड्रेन अलायन्स, प्लान इन्टरनेशनल, र शैक्षिक संस्थाहरूले उनको ज्ञान, प्रेरणादायी प्रवचन, र बालकल्याणमा समर्पित पत्रकारिताका लागि सम्मान दिएका छन् । राजेशले त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट स्नातक गरेका छन् । यसबाहेक रेडियो र टेलिभिजनका लागि शैक्षिक कार्यक्रम निर्माणको तालिम लिएका छन् । सन् २०१० मा अमेरिका आएपछि न्यु ह्याम्सर राज्यको म्यानचेस्टरस्थित 'एस एन्ड टी कम्युनिकेसन'सँग मिलेर उनले स्वयंसेवा कार्यका रूपमा 'अक्षरिका' नेपाली न्युजलेटरको सम्पादन तथा तयार पार्न थाले । उनले 'अमेरिकामा बसोबास' (सहयोगी पुस्तक) अर्थात 'ह्यान्डबुक फर लिभिङ इन द युनाइटेड स्टेट्स' का अंशहरू लेखे, सम्पादन गरे, र अनुवाद गरे । [१४] |
मेरा कार्यहरू
|
सम्पर्क
|
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Jhilkes Wisdom Comes Too Late उद्दरण त्रुटी: Invalid parameter "book" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. - 1 2 3 राजेश कोइरालाद्वारा लेखिएका पुस्तकहरू उद्दरण त्रुटी: Invalid parameter "पुरस्कार" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. उद्दरण त्रुटी: Invalid<ref>tag; name "मदन" defined multiple times with different content - ↑ Rajesh Koirala related articles
- ↑ स्काउटको झन्डोत्तोलन
- ↑ साझा सवाल उद्दरण त्रुटी: Invalid parameter "sajha" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. - ↑ Aksharica Author/Editor
- ↑ अमेरिकामा भूटानी शरणार्थी सहयोगी पुस्तक प्रकाशित
- ↑ राजेश कोइराला र द्वारिका ढकालद्वारा लेखिएका पुस्तकहरू उद्दरण त्रुटी: Invalid parameter "name" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. - ↑ राजेश कोइराला र द्वारिकाप्रसाद ढकालद्वारा लेखिएका पुस्तकहरू उद्दरण त्रुटी: Invalid parameter "name" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. - ↑ राजेश कोइराला र प्रेम बराल द्वारा लेखिएका पुस्तकहरू उद्दरण त्रुटी: Invalid parameter "name" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. - ↑ राजेश कोइराला र डगलस हलद्वारा लेखिएका पुस्तकहरू उद्दरण त्रुटी: Invalid parameter "name" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. - ↑ 'तीते करेली' को विवरण उद्दरण त्रुटी: Invalid parameter "name" in
<ref>tag. The supported parameters are: dir, follow, group, name. - ↑ राजेश कोइरालासँग सम्बन्धित समाचार
- ↑ अमेरिकामा बसोबास सहयोगी पुस्तक