प्रयोगकर्ता:Sagar gnyawali/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामान्य ज्ञान[सम्पादन गर्नुहोस्]

|सन् 2012 मे 29 मा सोलुखुम्बुमा सम्पन्न 10 औँ तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधि फुर्वा तामाङ र महिला तर्फको उपाधि आङफुटी शेर्पाले जितेकी थिइन । |छ वटा चुचुरा भएको हिमाल {[धौलागिरि]] हो । तिब्बति भाषामा सगरमाथालाइ झोमोलोङ्गमा भनिन्छ ।

|बाबुराम आचार्यले माउन्ट एभरेष्टलाइ [[सगरमाथा] नामाकरण गर्नु अगाडि यसलाइ पन्ध्रौँ चुली भनिन्थ्यो ।

| नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो । | नेपालमा सन् 1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो । पहिलो आरोहण प्रयास गरिएको हिमाल अन्नपूर्ण हो । | सगरमाथा आरोहण गर्ने पहिलो ब्रिटिश ईन्डिया माउन्ट एभरेष्ट एक्स्पिडिशन टिम , दोस्रो स्वीस टिम र तेस्रो चिनिया टिम थियो ।

|सगरमाथा आरोहणगर्ने पहिलो पत्रकार नर्बेका स्टाइन एसिन हुन् भने नेपाली पत्रकार आङछिरिङ शेर्पा हुन उनी कान्तिपुर दैनिकमा आबद्ध थिए ।