प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee/पुरालेख 2

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Archive
अभिलेख
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)

धन्यवाद

केही दिनको लागि म विकिपीडियामा लेखहरु लेख्न असमर्थ छु , यदी मैले शृजना गरेका लेखलाई सुधार्न या मेट्न चाहनुहुन्छ भने तपाईलाई स्वागत छ । विकिपीडियामा यती धेरै माया र हौसला दिनुभएकोमा यहाँहरु सबैमा आभार व्यक्त गर्न चाहन्छु ।सरोज १०:५४, २० मे २०१० (UTC)

गुनासो

युकेश जी आज तपाईँले मेरो लागी विकि अलङ्कार दिनु भयो त्यसमा म तपाईँलाई धन्यबाद दिन चाहन्छु तर तपाईँ प्रती मेरो एक गुनासो पनि छ। म जब नयाँ प्रयोगकर्ता थिएँ मलाई विकिपीडिया सम्बन्धी कुनै जानकारी नै थिएन र मलाई मेरो पुरानो खातामा समस्या उत्पन्न भएको थियो त्यसबेला मैले कम से कम 3-4 चोटी तपाईँको वार्तालाव पृष्ठमा लेखेँ तर तपाईँले एक पटक पनि मलाई कुनै सुझाव सल्लाह दिनु भएन उल्टो मेरो युजर पेज मेटाउनु भएको थियो। तर मलाई विकिपीडिया सम्पादनको रहर भएकाले नयाँ खाता बनाएँ। मलाई यी प्रयोगकर्ताहरुले निकै सहयोग गर्नु भएको थियो।

  1. User:Nepaboy
  2. User:सरोज कुमार ढकाल
  3. User:गणेश पौडेल

--आर॰पी॰जोशी॰ ०२:४३, २३ मे २०१० (UTC)

मुख्यपृष्ठ

जोशी ज्यू. नमस्ते! आबो तपाँइ र म यो विकिपीडियाको एउटा सक्रिय जिम्मेदार प्रयोगकर्ता हौं जस्तो मलाई लाग्छ र हामी यो विकिपीडियामा सधैं राम्रो काम गर्न प्रयत्नशील छौं। यो विकिपीडियाको मुख्य पृष्ठमा रहेको लेख धेरै दिन देखी Update गरियेको छैन मेरो विचारमा आबो Update गर्नु पर्छ र नेपाल नामको लेखको ठाउँमा एउटा अर्को लेख राख्नु पर्छ। एउटा लेख चुनौं र त्यसलाई बढायेर लामो बनाएर त्यसको हिज्जे र ब्याकरण मिलाएर चित्रहरु थपेर त्यो लेखलाई आकर्षक बनाउनु पर्छ र Admin युकेश ज्युलाई मुख्य पृष्ठमा लगाई दिन आग्रह गर्नु पर्छ। तपाँईको विचारमा कुन लेखलाई मुख्य पृष्ठमा लगाउनु पर्छ सलाह दिनुहोस। धन्यवाद Nepaboy  talk  १०:११, २४ मे २०१० (UTC)


म तपाँई सित सहमत छु। हिन्दू धर्म नामको लेखलाई सान्धर्भिक बनायेर मुख्य पृष्ठमा लगाउन अनुरोध गर्नु पर्छ।

शायद म अहिले Admin बन्ने लायक भाको छैन त्यसैले मलाई Admin को अधिकार प्राप्त छैन Anyway जोशी ज्यू मेरो हिज्जे र ब्याकरणलाई ध्यान गर्नुहोला र जहाँ पनि गलती भेटाउनुभयो भने सुधार गर दिनुहोला। धन्यवाद Nepaboy  talk  ०८:३२, २५ मे २०१० (UTC)


सर्वप्रथम कुरो कि मलाई सर भनेर सम्बोधन न गर्नुस Please, र अर्को कुरो कि म पनि तपाँई जस्तै मोबाईल युजर हो त्यसैले तपाँईलाई यदि कुनै हिज्जे वा ब्याकरण सही लागेन भने आफ्नो नजिकको Cyber मा जानुस अथवा सही हिज्जे के हुन्छ त्यो मेरो Talk पृष्ठमा लेखी दिनुस म Cyber मा गएर उचित ठाँऊमा Paste गरि दिन्छु। धन्यवाद Nepaboy  talk  १५:४९, २६ मे २०१० (UTC)

sad

joshi ji, bare dukh ke saath mujhe bataanaa par rahaa hai ki ab mai yaha nahi aa sakta kyunki mera mobile gir kar tut gaya hai. mai new mobile lene ke baad hi yaha aa sakta hu. plz yaha wikipedia kaa sahyog karte rahna. Nepaboy  talk  ०९:४४, ४ जुन २०१० (UTC)

नमस्कार

नमस्कार राम प्रसाद जी,

आपका संदेश मिला। पढ़कर बहुत अच्छा लगा। साथ ही बांकेलाल जी की वार्ता पर भी आपका संदेश देखा। उस संदेश से आपके उत्तरदायित्त्व निभाने की क्षमता का भी अहसास हुआ। काफ़ी अच्छा संदेश दिया है आपने। किन्तु उन्हें ये बात समझ आये तब बाट है। कुछ सूत्रों से ज्ञात हुआ है कि इस व्यक्ति ने पहले भि पूर्णिमा जी, राजीवमास, मुनिता जी और अन्य सदस्यों को बहुत परेशान किया था। तब इसका नाम कुछ और था। नां बदल-बदल कर इसने काफी गंदगी मचायी थी।
फिर भी अब नये नाम से आने पर मैंने इसे काफी मौका दिया कि सुधर जाये। पहले भि इसे अवरोधित करने के लिये कुछ सदस्यों के सुझाव मिले, किंतु मैंने मात्र संदेश देकर छोड़ दिया। फिर चेतावनी भी दीं। पर अब भी बाज नहीं आया और पता नहीं क्या क्या लिख रहा है। तब उसे ३ माह के लिये अवरोधित ही कर दिया।


  • मेरी वार्त्ता पर कुछ संदेश है जिसका सीधा अर्थ मुझे समझ नहीं आया, हालांकि ये शायद वही पाठ होगा जो हम लोग हिन्दी या अंग्रेज़ी विकी में प्रयोग किया करते हैं। मुझे भी बहुत इच्छा थी, कि नेपाली विकी में भी कार्य करूं। किन्तु भाषा पर कुछ भि पकड़ नहीं है। अतः क्या करूंगा। यही बाट भोजपुरी में भी थी। किन्तु वहां के कुछ सदस्यों ने काफी अनुरोध किया और कुछ भाषा समझ भी आयी। तब जाकर वहां का मुखपृष्ठ आदि कुछ बनाया। वैसे भोजपुरी (२६०५) के मुकाबले नेपाली में ४९१० लेख हैं।( देखें यहां)


  • कर्नाटक के बारे में लिखता हूं। इस बारे में चौपाळ पर चर्चा हुई थी। वहां संदर्भ सहित कर्नाटक प्रयोग करने के कारण लिखे हैं। आप विकिपीडिया:चौपाल#कर्नाटक पर देख सकते हैं। हालांकि इसका अर्थ ये नहीं कि कर्णाटक गलत है। दोनों बराबर ही सही हैं< किंतु एक को ही तो चुनना है न। इसीलिये कर्नाटक चुना है, फिर भी कुछ ठोस चर्चा के बाद कर्णाटक भी बदला जा सकता है।
आशा है आपको विचार सही लगेगा। --आशीष भटनागर ०१:०२, ५ जुन २०१० (UTC)

निरन्तरताको कदर

जोशी जी, तपाँइले नेपाली विकीपिडियामा अतुलनीय योगदान गर्दै आउनुभएको छ। मोवाइलबाट विकीपिडियामा यत्रो ठूलो योगदान दिनु चानचुने कुरा होइन। त्यसैले तपाँइको लगनशीलताको जति सुकै प्रसंसा गरे पनि कम नै होला। सिसप लगायत विकीपिडियाका सबै प्रयोगकर्ताहरू स्वयंसेवक योगदानकर्ता भएकाले सबै समय सबैले निरन्तर योगदान गरिरहन्छन् भन्ने छैन। कसैलाई यसो गर भनेर अनुरोध गरी लेख तयार गर्न वा सम्पादन गर्न पनि विकी को आचार संहिता विपरीत हुने हुनाले स्व-स्फूर्त योगदानलाई विकीमा प्राकृतिक मानिन्छ। तपाँइले चाहनुभएको सपोर्ट अभ्यस्त साथीहरूबाट पाइहाल्नुहुनेछ। नेपाली विकीपिडियामा तपाँइको सदा झैं निरन्तर योगदान रहिरहनेछ भन्ने विश्वासमा --गणेश पौडेल ०८:५९, ६ जुन २०१० (UTC)

फिजि हिन्दि विकिपेदिआ

फिजि हिन्दि विकिपेदिआ मे आप् के योग्दान् के खतिर् धन्यवाद् . आप् अच्ह्छा काम् कर् रहे हो आप् ई स्तुब् ( ढाँचा:Jagha stub) के काम् मे लावे सक्ता हए Girmitya ११:०८, ६ जुन २०१० (UTC)

अन्य भाषा

अन्य भाषामा विकिपीडिया तैयार गर्न सकिन्छ। तर, प्रक्रिया सहज छैन। यसको लागि सर्वप्रथम भाषा रहेको प्रमाण जुटाउन पर्दछ। डोट्याली र बैतडा भाषा कतै नेपाली त कतै कुमाउँनी भाषाका भाषिकाका रुपमा गाभिएका छन्। नेपालमा तथ्याङ्क विभागले यी भाषाहरुलाई नेपाली भाषामा गाभेर देखाउने गर्दछ भने भारतको उत्तराखण्डमा कुमाउँनीमा। साथै, हरेक भाषाको एउटा ३ अक्षरको कोड हुन्छ। मेरो विचारमा सायद यो कोड आइएसओले निर्माण गर्दछ। डोट्याली/बैतडा वा नेपालीको भाषिकाको कोड भएको मलाई थाहा छैन (सायद कोड हुनुपर्दछ)। अतः, आधारभूत तथ्याङ्क जुटाउन गाह्रो छ। फेरि, सो भाषाको विकिपीडिया निर्माण गर्नको लागि सो भाषा मातृभाषा भएका केही सदस्य (साधारणतया ४-५ जना)ले विकिमीडियामा आवेदन दिनुपर्दछ साथै भाषा बोल्ने मानिसको संख्या, सो भाषा प्रवर्धन गर्ने संस्थाको नाम तथा वेबसाइट आदि जानकारी प्रदान गर्नु पर्दछ। तत्पश्चात, विकिमीडियामा सो विषयमा विभिन्न सदस्यहरुले आफ्नो विचार राख्दछन्। वार्तालाप अंग्रेजीमा हुने तथा प्रायः सदस्य पाश्चात्य हुने हुनाले दक्षिण एसियाको भाषा(?) भाषिका(?)मा विश्वकोष नबन्ला वा नेपाली भाषा कै विकिपीडिया कमजोर छ किन अर्को नेपाली भाषामा चाहियो भन्नेहरु धेरै हुनेछन्। यदि वार्तालापमा हामीले सबैको चित्त बुझाउन सक्यौं भने मतदान गरेर प्रयोगशाला-विकि इन्क्युबेटरमा निर्माण हुन्छ। सो प्रयोगशालामा करिब एक वर्षसम्म निरन्तर, प्रायः प्रत्येक दिन सम्पादन गर्‍यौं भने करिब एक वर्ष पछि निर्माण हुने सम्भावना हुन्छ। मैथिली भाषाको लागि हामीले एक वर्ष भन्दा अघिदेखि आवेदन राखेका थियौं तर अहिले सम्म सो परियोजना इन्क्युबेटर मै सीमित छ। साथै, निर्माण पश्चात विकिपीडियाले निश्चित समयमा विभिन्न कोषेढुंगा पार गरेन भने (विशेष गरेर १०० लेखको) फेरि विकिपीडिया बन्द हुने खतरा हुन्छ। ओडिया, पालि, भोजपुरी, तिब्बती, जोङ्खा आदिहरु एक समयमा सो खतरामा थिए। नेपाली र भोजपुरी भाषाको विकिपीडिया नेपालको राष्ट्रिय भाषा र भारतको मुख्य भाषाहरुको विकिपीडिया निर्माण विकिपीडिया "परिचित" हुन अगावै विकिपीडियाको भाषिक प्रवर्धन गर्ने कालखण्डमा निर्मित भएका हुनाले यो समस्या देखा परेन। तर अहिले विकिपीडिया निकै प्रचलित भएको र धेरै भाषामा विकिपीडिया निर्माण गर्नको निमित्त आवेदन आउने हुनाले प्रक्रियालाई शनै-शनै झन्झटिलो बनाउँदै लगेका छन्। धन्यवाद।--युकेश ०३:५३, ८ जुन २०१० (UTC)

उत्तर्

नमस्कार!

आपका संदेश तो मैंने पढ़ा था, किंतु इसका उत्तर क्या लिखूं, समझ नहीं आया। हां योगदान तो मैं वैसे भी दे दूंगा। ज़रा हिन्दी में अभी एक ही प्रबंधक सक्रिय है, मैं। तब वहां इतना अधिक प्रबंधन कार्य हो जाता है, कि वहीं समय कम पड़ रहा है। अतः कुछ दिनों में ३-४ नये प्रबंधक आवेदन आये हैं, उनके पदस्थ होते ही, मैं यहाम भि योगदान देना आरंभ करूम्गा। हां कोई विशेष कार्य हो तो कभी भी अवश्य बतायें, समय निकाल कर भी करूंगा। और नेपाली में प्रबंधन कार्य हेतु मुझे भी यहां प्रबंधन अधिकार्य आवश्यक होंगे, जिनके लिये आवेदन आवश्यक है।--आशीष भटनागर १९:१०, ८ जुन २०१० (UTC)
आपको हिन्दी के संदर्भ में एउटा अझै अर्को सुझाव देता हूं। आप चंद्रबिन्दु (ँ) का कुछ अधिक प्रयोग करते हैं, उसके स्थान पर मात्र अनुस्वार यानि (ं)का प्रयोग कीजिये। साथ ही कुछ मात्राएं शायद नेपाली में ऐसी हों, किन्तु हिन्दी में अलग हैं। उनका ध्यान रखिये। शेष तो अनुभव से आ ही जायेगा।--आशीष भटनागर १९:१२, ८ जुन २०१० (UTC)

धन्यवाद

मलाइ पुन:स्वागत गर्नु भयेकोमा धन्यवाद। मैले आफ्नो Mobile Screen लाई Change गराई सके आबो म केही बाधा न परुनजेल सम्म निरंतर विकिपीडियामा रहने छु। धन्यवाद -- Nepaboy  talk  ०१:१०, १० जुन २०१० (UTC)

आपके शुभ वचनों के लिये धन्यवाद! मैने साँचे का प्रारुप सही कर दिया है--Mayurkumar २०:१८, १३ जुन २०१० (UTC)

लीजिये हो गया तैयार--Mayurkumar २१:५१, १३ जुन २०१० (UTC)

अर्को भाषाबाट लेख लिनको लागि

रमेशजी, कुनैपनि भाषाको लेखमा सम्पादन भन्ने विकल्प दिइएको हुन्छ। त्यस विकल्पमा गएपछि तपाँइ सम्पादन गर्ने विन्डो खुल्छ। त्यसमा भएको टेक्स्ट तथा अरू ट्यागहरू समेत सबै कपी गरेर आफ्नो भाषामा प्रयोग गर्न सकिन्छ। यसो गर्दा त्यस लेखमा भएका चित्रहरू र त्यस सम्बन्धि लिङ्कहरू यथावत लिन सकिन्छ। --गणेश पौडेल ०९:१८, १४ जुन २०१० (UTC)

तपाइ को सु़झाव को लागि धन्यबाद| म सिकारु भयेको ले तपाइ को सहयोग् को अपेछा गर्दछु

तपाइ को सु़झाव को लागि धन्यबाद| म सिकारु भयेको ले तपाइ को सहयोग् को अपेछा गर्दछु--प्रबीण

निस्कृय साथीहरूलाई बोलाउनु सराहनीय

रमेशजी, विकीपिडियामा पहिले योगदान दिएर अहिले निस्कृय बस्नुभएका साथीहरूलाई पुनः सकृय गराउन तपाँइले थालेको काम सराहनीय छ। सम्भव भएसम्म सबै साथीहरूलाई नेपाली विकीपिडीया माया नमार्न मेरो पनि अनुरोध छ। --गणेश पौडेल ०५:३४, १६ जुन २०१० (UTC)

Good job!!! Nepaboy  talk  ०९:५२, १६ जुन २०१० (UTC)

लिम्बुवान लेख सम्बन्धि

राम जी, नमस्कार ।
तपाईँले त्यो लिम्बुवान लेख सम्बन्धि अनुरोध गर्नु भएको परिवर्तन मैले राम्ररी बुझिन । उपरोक्त लेखमा विशेषतया लिम्बुवानको ईतिहासको चर्चा गरिएको छ । त्यस लेखलाई विभिन्न खण्डमा विभाजन गरि विषयसूचि बनाऊँ भनेर सम्पादन गर्न खोज्दा लेख सामग्रीलाई टुक्र्याउन सकिन । त्यसैले अहिलेका लागि त्यस लेखलाई यत्तिकै छोड्दैछु । पछि फुर्सतका बेला राम्ररी लेख सम्पादन गर्नेछु । --Abhishek Singh ०७:२६, १८ जुन २०१० (UTC)

सहयोग

कपी र पेस्ट गर्ने अपशन मोबाईलमा नै हुन्छ अबो के थाह तपाँईको मोबाईलमा यो अपशन छ कि छैन। यही अपशनको माध्यमले कुनै पनि पाठ्यलाई कपी गरेर अरु ठाँउमा पेस्ट गर्दा पाठ्य हुबहु नकल हुन्छ।

र तपाँईलाई थाहै छ कि म राम्ररी नेपाली जान्दिन त्यसैले म Delete को नेपाली के हुन्छ भन्न सक्दिन।

म पुरालेख बनाउन जान्दिन। कोशिश गर्छु Nepaboy  talk  १३:४०, १९ जुन २०१० (UTC)

धन्यवाद

राम प्रसाद जी बधाईयों के लिए आपका हार्दिक धन्यवाद रोहित रावत १६:३७, १९ जुन २०१० (UTC)

परिचय

जी हाँ रमेश जी आपने ठीक अनुमान लगाया। मैं उत्तराखण्ड का मूल निवासी हूँ लेकिन मैं और मेरा पूरा परिवार दिल्ली में हैं, लेकिन हमारा अपने मूल राज्य से अभी भी गहरा सम्बन्ध है। मेरे घर में कुमाऊँनी और हिन्दी दोनों बोली जाती हैं। मेरा गाँव अल्मोड़ा जिले मैं है। रोहित रावत १३:२५, २० जुन २०१० (UTC)

बधाई छ।

बधाई छ राम ज्यू हाम्रो नेपाली विकिपीडियाले 5000 लेख नाँघि सकेकोमा lol Nepaboy  talk  ०४:०५, २१ जुन २०१० (UTC)

धन्यवाद

रमेशजी मलाई विकी अलङ्कार दिनुभएकोमा धेरैधेरै धन्यवाद। --गणेश पौडेल ०५:४४, २१ जुन २०१० (UTC)

तर्सेको छैन

रमेशजी भकुण्डोको लेखबाट तर्सेको छैन। सुझावका लागि धेरैधेरै धन्यवाद। वास्तवमा अम्लिसो नगदे बाली नै हो तर कुचो हैन। यसमा तपाँइको कुरा सोह्रै आना ठीक छ। म नतमस्तक छु। गल्ती औंल्याइदिनुभएकोमा धन्यवाद। तपाँइले मलाई नगदेबालीको श्रेणीमा राखिदिनुभएछ किन होला? तर म आफूलाई आफू नगदेबाली भएको जस्तो लाग्दैन।

तपाँइको घुमाउरो प्रश्नको जवाफ दिने प्रयास गर्दैछु
जवाफ
कुनै मुर्तिले क्यै गरेको देख्नुभएको छ? अहँ मलाई त अहिलेसम्म मुर्तिले केही गरेको छैन यद्यपि हामी भगवान प्रति अगाध आस्था राख्छौं र मूर्ति पूजा गरिरहन्छौं। विचरा श्रीरामको मूर्ति सिमेन्टको होला त्यसले धनुकाँड कसरी चलाओस् त। यस्तो आक्रमण रोक्न बलिया बाङ्‍गा बडिबिल्डर हरूलाई भगवान झैं सिँगारेर मन्दिरमा राख्नुपर्छ अनि चाख्छन् आक्रमणकारीहरूले कि कसो? - गणेश पौडेल ०८:५३, २३ जुन २०१० (UTC)

रमाइलो लेख च्याम्पटी पढ्न सिफारिस गर्नुभएकोमा धेरैधेरै धन्यवाद।गणेश पौडेल १५:३७, २३ जुन २०१० (UTC)

धन्यवाद

रामप्रसाद जी नमस्कार, तपाईंको ईमेलले मलाई अवश्य प्रभाव पार्यो। मेरो पढाइका कारण केहि क्षणदेखि म विकिपीडियामा संलग्न हुन पाइनँ। म सकेसम्म आफ्नो तर्फबाट निरन्तर योगदान दिइराख्ने छु। यहि विषयमा, नेपाली विकिलाई अझ विस्तार गर्नका लागि मैले अङ्ग्रेजी विकि जस्तै स्पष्टता पृष्ठहरू (disambiguation) मिलाउने प्रयत्न गर्दैछु। यस कुरामा केहि सुझाव सल्लाह भए कृपया लेख्नुहोला। विकिपीडिया विस्तार गर्न यहाँको क्रियाशील योगदानका लागि धन्यवाद। - प्रयास १७:१५, २४ जुन २०१० (UTC)

बर्ष कि वर्ष

खै मलाई थाह छैन नेपालीमा के हुन्छ तर हिन्दीमाचैं बर्ष गलत तथा वर्ष सही मानिन्छ। वर्ष मैले बनाई दिए किनकी यो नाम भएको लेख उपलब्ध थिएन तथा मलाई बर्ष नामको लेख उपलब्ध छ भन्ने थाह थिएन। कृपया तपाँई सही लेखमा गलतलाई Redirect गरेर Content हरु मिलाई दिनुहोला। धन्यवाद Nepaboy  talk  १२:०४, २५ जुन २०१० (UTC)   ,   

नेपाली मोबाईल सेवा

माफ गर्नुहोला राम जी, नेपाली मोबाईल सेवा बारेमा मलाई केही पनि थाह छैन। म नेपाल गए पछि Email Check वा अन्य कामको लागि Cyber जाने गर्छु तर नेपालमा Cyber Surfing को Rate पनि High छ र Speed पनि धेरै Slow पाईन्छ। -- Nepaboy  talk  २२:३८, २५ जुन २०१० (UTC)

I KNOW IT

राम जी तपाँई किन हतारी हाल्नुहुन्छ? (sorry, nepali may be uncorrect.) मलाई थाह छ त्यो गलत टेम्पलेट छ तर म अहिले ठिक पार्न कोशिश गर्दै छु। भयेन भने कसै संग मद्दत माग्छु फेरी पनि भएन भने Delete गर दिन्छु। pleze keep faith. thank you. Nepaboy  talk  ०८:१४, २८ जुन २०१० (UTC)

हतास नहुनुहोस्

रामप्रसादजी विकीलाई जसले धेर माया गर्छ उसैले धेर चिन्ता पनि गर्छ। यस प्रति तपाइँको चिन्ता कदरयोग्य छ। मलाई पनि तपाँइलाइ जतिकै विकीको चिन्ता लाग्छ। समय पाउँदा म दिनभर र रातभर पनि विकीमा बसेको थाहा पाउँदिन। तपाँइको योगदान देख्दा पनि त्यस्तै लाग्छ। जसले पनि सम्पादन गर्न पाउने खुला साइट हुनु नै विकीको मुख्य आकर्षण हो। त्यसैले आफ्नो लेख अरूले सम्पादन गरे भन्दैमा नझर्कनुहोस्। जति धेर सम्पादन हुन्छ त्यो लेखले त्यति नै धेर खारिन पाउँछ। मेरो गाउँ प्रेमेजुङ्ग सम्बन्धि लेखमा अहिलेसम्म तपाँइ, नेडर्भोल्ड, Aaniyoयूकेश को मात्र सम्पादन देखेको छु। मेरो मात्र नाम भएको ठाउँमा एउटा नयाँ नाम हुँदा मलाई त अति नै रमाइलो लाग्दछ।


रह्यो योगदानको कुरा, व्यक्तिगत कामकाज नै छोडेर विकीमा लाग्नुहोस् भनेर त म भन्न सक्दिन। तर तपाँइ जतिको सकृय मानिस पाउनु नेपाली विकी इतिहासको नै भाग्य हो। ठूटै सही तर कमसे कम १० हजार लेख नघाउन पाए एक खुड्किलो माथि चढेको अनुभुति हुने थियो। बाँकी तपाँइको इच्छा।--गणेश पौडेल ०४:५५, ३० जुन २०१० (UTC)

स्वागत Again

फर्केर पुन: आउनु भयेकोमा धन्यवाद। I hope कि सधै विकिपीडियामा योगदान दिराख्नु हुन्छ। Nepaboy  talk  १७:५९, १ जुलाई २०१० (UTC)

समर्थन चाहियो

राम जी [[Talk:विकिपीडिया:राम्रा_लेखहरू]] मा प्रेमेजुङ्ग लेखलाई समर्थन चाहियो। -गणेश पौडेल ०५:०१, २ जुलाई २०१० (UTC)

हेलो

मॅरा हिन्दि बहुत् प्राधमिक् हु, गलत् लिखॅ तो माफ् कीजियॅ. विक्किपीडिया मे हमे मिल् के काम् कर् ना च्हाहिये. हर् ऍक् व्यक्ति का यॉग्दान् ऍक् उन्नत् श्रॅणि के विग्यान्कॉश् बनानॅ कॅलिये हमॅ मदद् करॅन्गे. आप् हिम्मत् मत् हारियॅ, बल्कि आप् अप्ना यॉग्दान् जारि रहॅ. ऍक् आर्टिकिळ् मॅ जो हुआ, उस्के ऊपर् आप् छॉड्नॅ कि बात् कर् रहॅ हो? हम् जब् विकि मे काम् कर् रहॅ हे, हमे उस् पर् गर्व् हॉना चाहिये. निरन्तर् प्रय्त्न् करॅ और् ने/हि विकि मे आप् का काम् जारि रहॅ. :) मदद् चाहिये तो कभी भि बुलालीजियॅ. :) --Jyothis २१:३२, २ जुलाई २०१० (UTC) (Sorry for killing such a beautiful language :| )

धन्यवाद

  • धन्यवाद रामप्रसादजी। अब हामी यी लेखहरूलाई स्तरीय बनाएर चाँडै नै निर्वाचित गर्न तर्फ लागौं। त्यसका लागि लिङ्कमा भएका शीर्षकहरूमा ठुटो लेख तयार गर्न सकेसम्म म पनि लागिपर्नेछु।--गणेश पौडेल ००:४५, ३ जुलाई २०१० (UTC)

how to write messege and send

आईपी अवरोध मुक्त अधिकार

आईपी अवरोध मुक्त अधिकार विकिपीडीया के सदस्यों को किसी आई पी रेंज के ब्लाक होने पर यदि उनका आई पी भी उसी रेंज में हो तो उससे अप्रभावित करने के लिये दिइन्छ। इसे प्राप्त करने के लिये सदस्य किसी भी प्रबंधक को निवेदन कर सकते है। यह अधिकार प्रबंधको को तो स्वतः ही उपलब्ध रहता है।--Mayurkumar ०८:०८, ५ जुलाई २०१० (UTC)

धन्यवाद

जोशी जी नमस्कार, विकिमा नेपाली भाषालाई अघि बढाउनमा तपाईंले गर्नु भएको योगदान सराहनीय छ । म पनि समय निकाली काम गर्दै जानेछु। प्रोत्साहन दिनुभएकोमा यहाँलाई धेरै धन्यबाद भवानी गौतम १६:३४, ५ जुलाई २०१० (UTC) क्लिक गर्नुहोस्

हाम्रो समाचार

  • धन्यवाद रामजी। मैंले त्यस पृष्ठमा पनि राखिदिएको छु।-गणेश पौडेल ०७:५५, ६ जुलाई २०१० (UTC)
धन्यवाद पौडेल ज्यू विकिपीडियामा धेरै पृष्ठहरु यस्ता छन् जो आयोजना पृष्ठ भएर पनि लेख पृष्ठको रुपमा देखिन्छन् जस्तै चौतारी, हालैका घटनाहरु, मैले भरखरै आयोजना गरेको विकिपीडिया:प्रबन्धकहरु, विकिपीडिया:राम्रा लेखहरुको लागी आवेदन आदी category:विकिपीडियाका सबै लेखहरु आयोजना पृष्ठ नै हुन् तर कति पय पृष्ठहरु आयोजना पृष्ठ दिखिएर लेखको रुपमा देखिदै छन्। यिनलाई आयोजना पृष्ठ देखाउन के गर्नु पर्ला? साथै केही लामा लेखहरुलाई दर्ता भएका प्रयोगकर्ताहरुले मात्र सम्पादन गर्न सक्ने गरी अर्ध सुरक्षीत गरि दिए हुन्थ्यो ताकी कुनै आइ पि ले खराब गर्न नपावस्।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०९:२१, ६ जुलाई २०१० (UTC)

पुस्तकको बारेमा

दुर्गा सप्तसती सामान्य पुस्तककोरुपमा निर्माण भैसकेको छ । र पृष्ठहरुलाई साना साना आकारमा बिभाजित गरिएको छ ,जसको कारणले मोबाइल फोनहरुबाट पनि सम्पादन गर्न सकिने छ । आवश्यक सुधार र सल्लाहको लागि तपाईलाई आमन्त्रण छ । सरोज १०:०१, ७ जुलाई २०१० (UTC)

नमस्कार

प्रिय रामप्रसादजी, आपका संदेश मिला, साथ में आपका गुजराती विकिमें नेपाल श्रृंखलामें योगदान के लिये सुझाभ भी पाया| आपको हिन्दीमें लिखकर साथमें ભાષાંતર का ढांचा रख देना होगा, बादमें मैं उस लेखको गुजरातीमें अनुवादित कर दुंगा| अन्य सुझाव हो तो मुझसे संपर्क जरुर करना| धन्यवाद--સતિષચંદ્ર ०९:०८, ९ जुलाई २०१० (UTC)

नेपालीमा सम्पादन सरल कसरी बनाउने ?

मैले हिजो विकी नेपालीमा 'नेपाल : विश्वको प्राचीनतम देश' नामक सामग्री थप्न निकै दु:ख भोगेँ । त्यो सामग्री मैले मदनपुरस्कार गुठीको साइटबाट झारेको 'युनिकोड नेपाली रोमनाइज्ड की बोर्ड' साधन प्रयोग गरी एमएस वर्डमा लेखी विकी नेपालीमा 'कपी पेस्ट' गरेको थिएँ । यहाँ विकीमा सो सामग्री थप्ने बाटो पहिल्याउन नसकेर मैले निकै दिन दु:ख पाएँ । विकी नेपालीमा नयाँ पृष्ठ कसरी थप्ने वा संशोधन कसरी गर्ने भन्ने कुरा उदाहरणसहित नेपालीमैँ खुलस्त पारिए नयाँ कलमीहृरू रमाउनुको साथै जाँगरिला पनि बन्नेथिए । सो सामग्री थप्ने मेरो तरिका सही थियो कि थिएन भन्ने मलाई अझै थाहा छैन । मैले विकी नेपालीभित्रबाट सो सामग्री 'खोज' भन्दा पाइन, तर 'जाउ' भन्दा पाएँ । युनिकोड नेपालीमा सो शीर्षक 'बिङ्ग' र 'गुगल'-मा खोज्दा पनि भेटिन, भेट्न के गर्नुपर्ला ? --Madhavaraj Acharya ०१:५४, १२ जुलाई २०१० (UTC)