प्रयोगकर्ता वार्ता:1.23.242.162

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्ते, 1.23.242.162, तपाईंलाई विकिपिडियामा स्वागत छ। साथै तपाईंको योगदानको लागि धन्यवाद ! मलाई आशा छ तपाईंलाई विकिपिडिया मन पर्छ र तपाईं यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईंले निर्माण गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू , जस्तै ":विकिपिडिया:चित्र कपीराइट ट्याग", विकिपिडियाको दिशानिर्देश अनुसारको नहुन सक्छ तथा बनाउन पनि असम्भव हुन सक्छ।

तपाईं, विकिपिडियामा, नयाँ पृष्ठ कसरी बनाउने लेख पढ्न सक्नुहुन्छ। अलमलिनु भएको खण्डमा चौतारीमा छलफल गर्न सक्नुहुन्छ। अथवा सहायताका लागि वार्ता पृष्ठमा {{helpme}} लेखी, तपाईं आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ। तल, अन्य केही थप सहयोगी लेखहरू दिइएको छ।

मलाई आशा छ तपाईं एक विकिपिडियन भएर लेख सम्पादन गर्दा रमाउनुभयो होला ! कृपया, वार्ता पृष्ठहरूमा जहिले पनि चार टिल्डहरूको; (~~~~) प्रयोग गर्नुहोला। तपाईंसँग कुनै प्रश्नहरू छन् भने, यहाँ सोध्नुहोला अथवा मसँग मेरो वार्ता पृष्ठमा पनि प्रश्न गर्न सक्नुहुन्छ। फेरि, स्वागत तथा धन्यवाद ! Pitambar Bhattarai (कुरा गर्ने) १४:४१, १९ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईलाई स्वागत छ । तपाईद्वारा सृजित, विकिपिडिया:चित्र कपीराइट ट्याग लेख, शीघ्र मेट्नुपर्ने मापदण्डको सा२ अनुसार मनोनित भएको छ । तपाई विकिपिडियामा परीक्षण गर्न चाहनुहुन्छ भने, कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छPitambar Bhattarai (कुरा गर्ने) १४:४१, १९ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्